कावासाेती । वाईसीएल नवलपुर संयाेजक प्रविनराज पाैडेल साेमबार एमालेमा प्रवेश गरेका छन् ।उनिसँगै वाईसीएलकाे केन्द्रीय निति प्रतिस्ठान विभागका सदस्य सानू भण्डारी समेत एमालेमा प्रवेश गरेकाछन् । कम्युनिस्ट आन्दोलनलाई थप यता
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ थप यता
नवलपुर । निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार नवलपुरको थप यता
नवलपुर। नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग थप यता
देवचुली। चौथो कावासोती मेयर कपको पहिलो सेमिफाइनल विजेता हुँदै वार्ड नं ५ फाइनलमा प्रवेश गरेको छ । फागुन ३० गतेदेखि कावासोतीमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको पहिलो फाइनल खेलमा कावासोती वडा न. ५ विजयी थप यता
राजु चापागाई,देवचुली । विद्यालय लेखा प्रणाली सम्बन्धी २ दिने तालिम आज सम्पन्न भएको छ ।शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको आयोजनामा सोमबार र मंगलबार नेपाल नमूना मा. वि. देवचुलीमा तालिम सम्पन्न गरिएको हो । विद्यालयको आर्थिक थप यता
देवचुली । फागुन ३० गतेदेखि कावासोतीमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा कावासोती वडा न. ५ र वार्ड नम्बर १ विजयी भएको छ । वडा न. ५ ले वार्ड नंबर ११ लाई तिन शून्य अन्तरले विजयी भएको हो । पहिलो खेलमा वार्ड थप यता
चितवन । चितवनको माडीस्थित एक विद्यालयका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका ५ का सुरज लामिछानेलाई पक्राउ गरिएको हो । माडी १ बरुवास्थित श्री थप यता
देवचुली । अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका छन् । सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा थप यता
देवचुली। देवचुली ४ र ५ का सुकुम्बासीहरुले आइतबार नगरपालिका परिसरमा प्रदर्शन गरेका छन् ।स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा देवचुली नगरपालिकाका सुकुम्बासीहरु भने आफ्नो समस्याको समाधानका लागि सडकमा उत्रिएका हुन् थप यता