देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ७ सिताबासबाट जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार प्रहरीले स्थानीय शंकर न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १६ हजार चार सय ७० रुपैया थप यता
डि आर क्षेत्री,देवचुली । "पर्यावरण सन्तुलनमा गिद्धकाे भुमिकाकाे आधार , गिद्ध संरक्षणले गर्छ जिविकाेपार्जनकाे आधार" भन्ने मुल नाराका साथ १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवश मुलुकभर मनाईएकाे छ । कावासोती नगरपालिकामा थप यता
गैंडाकोट । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघ कावासोतीले विविध अन्तरकृया तथा दर–रेट सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७८–०७९ का लागि जिल्लाभर समान दर–रेट कायम गरी स्वच्छ र व्यवसायिक रुपमा व्यवसाय थप यता
कावासोती । नवलपुरमा शालिकराम भट्टराईको नेतृत्वमा गठन भएको नेकपा एमालेको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समायोजित भएको छ । डा. गोपाल खनालको प्रमुख आतिथ्यतामा आइतबार कावासोतीमा भएको भेलाले ६३ सदस्यीय जिल्ला कमिटि थप यता
नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१३ मैनाघाटबाट प्रहरीले सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले ५९ हजार ८ सय ९० रुपैया नगदसहित मध्यबिन्दु–१३ का डोल ब.सारु, सुवास बाबु पाण्डे, बल बहादुर सारु, बिरेन्द्र थप यता
नवलपुर ।पहिरोमा परि शुक्रबार बिहानदेखी वेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परि बेपत्ता तीनै जनाको शव शनिबार दिउसो थप यता
राजु चापागाई, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि १ हजार ६ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप थप यता
ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पर्ने धौवादीमा रहेको रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष चार करोड बढी रकम छुट्टाईएको छ । संघीय सरकारको दुई करोड ८ लाख र थप यता
नवलपुर । नवलपरासी पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो स्थानीय गुन्द्रहीका सा.व. नजिकै भैंसी चराउन गएका कावासोति–१५ का ४८ वर्षीय यामनारायण महतो गम्भीर घाइते हुनुभएको हो थप यता
ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्नुपर्ने बताउनुभएको छ । महिलाको सवालका सन्दर्भमा क्रियाशील पत्रकार महिला ( डब्लु डब्लु जे ) नवलपुरले मंगलबार थप यता