आज:  २०८१ पौष १२, शुक्रबार | Fri, 27, Dec, 2024 Search
FLASH NEWS

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नवलपुरले स्थानीय तहकाे नेतृत्व टुङ्गाएकाे छ । केन्द्रीय परिपत्र अनुसार खाली भएका सब‌ै स्थानीय तहमा अध्यक्ष र सचिव ताेक्ने र कार्तिक ६ गते गाउँपालिका र नगरपालिका सम्मेलन थप यता

देवचुली । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले शनिबार नवलपुर आएर सभापतिमा उम्मेद्वारी रहने घोषणा गरेका छन् । शनिबार नेपाली काँग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै उनले उम्मेद्वार घोषणा थप यता

नारायण शर्मा, पूर्वी नवलपरासी । बुटबल-नारायणगढ खण्ड फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ सरकारी स्वामित्वको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का अवधिमा काम नसक्ने पक्का जस्तै छ । एसियाली विकास बैंकको १७ अर्ब ऋण थप यता

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १७ बाट जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १ लाख ५० हजार ८ सय ५० रुपैयाँ नगद सहित ५ जनालाई पक्राउ गरेको हो थप यता

खगेन्द्र पराजुली, नवलपुर । देवचुली नगरपालिकाको १७ वटै वडामा नेपाली काँग्रसको वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि चयन कार्य जारी छ । अधिकांश वडामा सर्वसम्मत भएको छ भने केही वडाहरुमा निर्वाचनको तयारी छ । यद्यपि, अझ पनि सहमतिको थप यता

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ७ सिताबासबाट जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार प्रहरीले स्थानीय शंकर न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १६ हजार चार सय ७० रुपैया थप यता

डि आर क्षेत्री,देवचुली । "पर्यावरण सन्तुलनमा गिद्धकाे भुमिकाकाे आधार , गिद्ध संरक्षणले गर्छ जिविकाेपार्जनकाे आधार" भन्ने मुल नाराका साथ १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवश मुलुकभर मनाईएकाे छ । कावासोती नगरपालिकामा थप यता

गैंडाकोट । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघ कावासोतीले विविध अन्तरकृया तथा दर–रेट सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७८–०७९ का लागि जिल्लाभर समान दर–रेट कायम गरी स्वच्छ र व्यवसायिक रुपमा व्यवसाय थप यता

कावासोती । नवलपुरमा शालिकराम भट्टराईको नेतृत्वमा गठन भएको नेकपा एमालेको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समायोजित भएको छ । डा. गोपाल खनालको प्रमुख आतिथ्यतामा आइतबार कावासोतीमा भएको भेलाले ६३ सदस्यीय जिल्ला कमिटि थप यता

नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१३ मैनाघाटबाट प्रहरीले सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले ५९ हजार ८ सय ९० रुपैया नगदसहित मध्यबिन्दु–१३ का डोल ब.सारु, सुवास बाबु पाण्डे, बल बहादुर सारु, बिरेन्द्र थप यता