कावासोती । पूर्वी नवलपरासी (नवलपुर)मा ३३ हजार ६ सय ३५ परिवारले लालपूर्जा माग गरेका छन् । जिल्लामा रहेको ४ नगरपालिका र ४ गाउँपालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले लालपूर्जा माग गरेका हुन् । तर थप यता
कावासोती । गत साउन ७ गते देखि हराईरहेका कावासोती-१३ का अर्जुन रिजाल अझै सम्म पनि फेला परेका छैनन । सुविसु ईन्टरनेट कावासोतीमा कार्यरत अर्जुन साउन ७ गते साँझ करिब ५ बजेको समयमा कार्यालयबाट निस्किएका थिए । कार्यालयबाट थप यता
कावासोती । पूर्वि नवलपरासी (नवलपुर) जिल्लाको कावासोतीमा सुजुकी ब्राण्डको नयाँ स्कुटर आएको छ । आईतबार देखि बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर कावासोती बजारमा आएको हो । कावासोतीको लागी सुजुकी मोटरसाइकल तथा स्कुटरको थप यता
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले नगद सोह्र हजार छ सय पाँच रुपैया सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । शनिवार दिउसो कावासोती न.पा.–५ बस्ने पुर्ण बहादुर रावलको कुखुराको खोरमा जुवातास खेलिरहेको बेला एक बुक ताससहित थप यता
दीपक शर्मा, नवलपुर । नवलपुर प्रहरीद्धारा कावासोती र विनयी त्रिवेणीका ३ फरक फरक स्थानबाट १५ जुवाडेहरुलाई पक्राउ गरेको छ । कावासोती वडा नं १७ को फरक फरक २ स्थानबाट बाट १२ जना र विनयी त्रिवेणी गाँउपालिका १ बाट ३ जना जुवाडेहरुलाई थप यता
देवचुली । जिल्ला प्रहरी कार्यालय नवलपरासी ( वर्दघाट सुस्ता पूर्व ) ले विनयी त्रिवेणी गाँउपालिका वडा नं. २ विनयी खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गर्दै गर्दा राती १ बजेको समयमा १६ वटा ट्रयाक्टरहरु थप यता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको थप यता
ज्ञानु पंगेनी, कावासोती पूर्वी नवलपरासीमा सर्पदंशको जोखिम बढ्दो पाईएको छ । मध्यविन्दु जिल्ला अस्पतालको गत वर्ष २०७७/ ०७८ को तथ्याङ्क अनुसार सर्पदंशका ७५ जना बिरामिको उपचार गरिएको छ । जसमध्ये ३३ जना महिला र ४२ जना पुरुष छन् । थप यता