आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

दीपक शर्मा,देवचुली । नवलपुरको कावासोती १२ पिठौलीका नव निर्वाचित जनप्रतिनिधिको पद बहाली सहितको पहिलो बैठकले वडालाई नगरको पहिलो बालमैत्री र जेष्ठ नागरिक मैत्री निर्माण गर्ने ७ निर्णयहरु गरेको छ । कावासोती १२ का नवनिर्वाचित थप यता

देवचुली । देवचुली नगरपालिका वडा नं १३ मा वैदिक धर्म परिषदको वडा कमिटी गठन गरिएको छ । कृष्ण बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा केशव अर्याल, सचिवमा डोलराज काफ्ले,कोषाध्यक्षमा कल्पना थप यता

देवचुली । महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्य वृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनुपर्ने र यसको सर्वसुलभ उपलब्धताको थप यता

नवलपुर । नवलपुरमा नक्कली सुन बेच्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरप्रदेश गोरखपुर घर भएका ३९ वर्षका रामप्रकाश चौधरी र भारत विहार घर भएका २४ वर्षका रुदीपक कुमार जैसवाल रहेको प्रहरीले थप यता

सन्जय भट्टराई/नवलपुर । २०७४ को स्थानिय तहको निर्वाचनमा जिल्लाका ८ वटा स्थानिय तह मध्य ६ वटा स्थानिय तहमा जित हासिल गरेर जिल्लाको ठूलो दल बनेको नेपाली कांग्रेसले २०७९ वैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचन सम्म आईपुग्दा थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले सपथ ग्रहण पश्चात ज्येष्ठ नागरिकको आशीर्वादसँगै पदभार ग्रहण गर्नुभएको छ । देवचुली नगरपालिकाको नगरप्रमुखमा न्यौपानेले नवलपुरका मुख्य निर्वाचन अधिकृत थप यता

देवचुली । देवचुली नगरपालिका वडा नं ११ का नवनिर्वाचित वडाध्यक्ष तिलप्रसाद काफ्लेले शुक्रबार पदभार ग्रहण गर्दै पहिलो महत्त्वपूर्ण निर्णय गरेका छन् । काफ्लेले पदभार गरेसँगै सुर्यकिरण आधारभुत विद्यालयका १० जना थप यता

डि आर क्षेत्री , देवचुली । स्थानीय तहकाे निर्वाचन सकिए लगतै देशैभरि मत परिणाम सार्वजनिक तथा जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिरहेका छन्। यसैबिच शुक्रबार देवचुली एक नवलपुरका वडा अध्यक्ष कृष्णबहादुर केसीले आफ्नाे पदभार थप यता

देवचुली । देवचुली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुखले सपथ ग्रहण पश्चात नगरबासीका लागि तीन विषयमा निर्णय गर्नुभएको छ । शुक्रवार नगर प्रमुखको पदभार ग्रहण गरे लगत्तै नगर प्रमुख हरि न्यौपानेले सुकुम्बासी समस्या समाधानका थप यता

देवचुली। देवचुली नगरपालिकालाई समृद्ध र समुन्नत नगर बनाउन प्रतिबद्ध रहेको नवनिर्वाचित देवचुली नगरपालिका हरि न्यौपानेले बताउनुभयो । नगरप्रमुख न्यौपानेले देवचुली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा प्रमाण थप यता