नवलपुर । पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।नवलपुर प्रहरीका अनुसार कावासोती १७ निवासी ५५ बर्षीया शान्तिनाथ महतोको निधन भएको हो । कावासोती १७ गोछडाटार निवासी खुसीराम थनेतको खेतबाट मकैको ढोड लोड गरी थप यता
देवचुली । स्वतन्त्र उम्मेदवार श्याम शर्मा भुसालले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । शर्मा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएका थिए । कुल २८ हजार ५७ मतदाता रहेको थप यता
देवचुली । महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्यवृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनुपर्ने र यसको सर्वसुलभ उपलब्धताको थप यता
राजु चापागाई, देवचुली । घनश्याम सुबेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै धौलागिरी अपाङ्ग उत्थान संस्थाको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । देवचुली १० मा रहेको संस्थाको आईतबार थप यता
राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा न १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बालश्रम विरुद्ध सचेतनामूलक र्याली गरेका छन। विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पृथ्वी माध्यमिक विद्यालयमा रहेको थप यता
राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा नं. १६ बाह्रकोलमा आज बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवसको अवसरमा शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नवलपुरले थप यता
देवचुली । देवचुली ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा चारवटा क्लब तथा समितिको गठन सम्पन्न भएको छ । शुक्रबार बाल क्लब, ईको क्लब , विद्यार्थी परामर्श तथा अनुगमन समिती र रेडक्रस तथा स्काउट इकाई समितिको गठन गरिएको हो थप यता
कावासोती । नवलपरासी पूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम शुरु हुनै लाग्दा वर्षाका कारण हुन सक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो । जिल्ला प्रशासन थप यता
देवचुली । देवचुली मार्ट देवचुली १३ र ग्रीन डेभलपमेन्ट बैंकको बिचमा डिस्काउन्ट टाई अप सम्झौता भएको छ। अब आउने दिनमा मार्टबाट कुनै सामान खरिद गर्दा ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताको लागी मार्टबाट थप यता
देवचुली । सुर्य प्रसाद दवाडीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै देवचुली उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणमा सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट वरिष्ठ थप यता