राजु चापागाई,देवचुली । देवचुली नगरपालिका सातमा रहेको सीताराम महिला सामुदायिक वन उपभोक्ता समूहलाई ५०० बिरुवा हस्तान्तरण गरिएको छ ।हस्तान्तरणसँगै सीताराम महिला सामुदायिक वनमा वृक्षारोपणको सुरुवात समेत गरिएको हो थप यता
ज्ञानु पंगेनी,कावासोती । कावासोती नगरपालिका चार हसौरा निवासी १८ वर्षका अभिषेक तिवारीको उपचारका लागि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् । अभिषेक विगत ८ महीनादेखि भरतपुर स्थित मेडिकल कलेजमा उपचाररत छन् । गत मंसिर महीनामा थप यता
नवलपुर। नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख भिमलाल अधिकारले नगरपालिकाको ११ औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नु भएको नीति तथा थप यता
राजु चापागाई,देवचुली । देवचुली नगरपालिकामा ट्याक्टरको जोताई प्रतिघण्टा २५ सय रुपैयाँ कायम गर्ने सहमति भएको छ । मंगलबार देवचुली नगरपालिकाको सभाहलमा ट्याक्टर व्यवसायी संघका पदाधिकारी ,कृषक र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट थप यता
नवलपुर। सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ ।यात्रुवाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ ।पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुनेमा ७.७ प्रतिशतले भाडा बढेको छ थप यता
राजु चापागाई, देवचुली । जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा सरोज महतो सर्वसम्मत चयन भएका छन । जिल्ला भलिबल संघ नवलपुरको दोस्रो अधिवेशनबाट महतोको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो । आईतबार कावासोतीमा भएको अधिवेशनबाट थप यता
नवलपुर । नवलपुरमा पार्टी प्यालेसमा जुवा खेलिहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ जैकुटीमा रहेको रिभर साईट पाटी प्यालेसमा म्यारिज खेलिरहेका पाँच जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो थप यता
कावासोती । पर्वतबाट कावासोती आएर बसोबास गर्दै आएका कावासोती बासिको आजको प्रारम्भिक भेलाले कावासोती नगर स्तरीय तदर्थ समिती गठन गरेको छ।आज गगनकुमार न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती तथा झपेन्द्रस्वर भुसालको थप यता
पुर्णप्रसाद खराल, गैंडाकोट। गैंडाकोट वडा नं. १४ का जनप्रतिनिधिलाई सम्मान गरिएको छ । खराल वंशाद्वार प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय गैंडाकोट १४ अमरापुरीले शनिबार एक समारोहका बीच नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन थप यता
नवलपुर । मध्यविन्दु नगरपालिकाको चोरमारामा भर्खरै संचालनमा आएको देवचुली मार्टले नगरपालिका भित्रका आमा समूहहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मध्यबिन्दु नगरपालिका भित्रका सक्रिय आमा समूहहरुको थप यता