नवलपुर । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने थप यता
नवलपुर । नवलपुरको प्रसिद्ध धार्मिक स्थल मदारबाबा मेलाबाट संकलित रकम हिनामिना भएको आरोप लागेको छ । मेला आयोजक संस्था मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ नवलपरासी पूर्वका अध्यक्ष जमालुद्धिन अन्सारीले मेलाबाट उठेको थप यता
ज्ञानु पंगेनी ,कावासोती । संघीय सासंद तिलक महतले जनप्रतिनिधि र सञ्चारमाध्यमसँग समन्वय र सहकार्यमा विकास निर्माणले गति लिन सक्ने बताउनुभएको छ । जनताले चुनेका जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचारप्रसार गरेर जनतासम्म थप यता
नवलपुर । बर्खा लागेसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ । कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका थप यता
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । डण्डाबाट नारायणगढ हिडेको ना ७ ख ५५६३ नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकको बायातर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ थप यता
नवलपुर,साउन ५ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै थप यता
नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ ।नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप यता
राजु चापागाई देवचुली,४ श्रावण । नवलपुर जिल्ला तेक्वान्दो संघ (आई टि एफ) को अध्यक्षमा विर कुँवर सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट विर कुँवरको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय कार्य समिति चयन थप यता
देवचुली । देवचुली नगरपालिका वडा नं १५ मा वैदिक धर्म परिषदको वडा समिति गठन गरिएको छ । गोपिचन्द्र भुसालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा शान्ति सुवेदी पाठक, सचिवमा रोशनकुमार राउत,कोषाध्यक्षमा धना थप यता
नवलपुर । कोरोना भाइरसको जोखिमलाइ ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले स्वास्थ्य सर्तकता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ ।कोभिड १९ को संक्रमण रोकथाम र उपचार ब्यवस्था सम्वन्धमा आइतबार बसेको बैठकका थप यता