आज:  २०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली नगरपालिका वडा-१३ को कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा देवचुली वडा नं १३ र डिभिजन वन कार्यालयको सहयोगमा वडा कार्यालयको परिसरमा वृक्षरोपण गरिएको हो । क्लबद्वारा थप यता

नवलपुर । अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा कावासोतीमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समुहका प्रतिनिधीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य थप यता

विवेक भण्डारी,नवलपुर । नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन् । सन् २०१८ मा ‘वेस्ट टुरिष्ट थप यता

तिर्थराज डुम्रे,चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ । बुधबार नगरपालिकाको १५ वाटै वडामा एकसाथ जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरिएको हो । अब थप यता

दयाराम आचार्य,कावासोती । गठबन्धन सरकार विरुद्ध नवलपुरमा प्रदर्शन भएको छ । एमालेका जनवर्गीय संगठनहरू सयुक्त रुपमा गठबन्धन सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । गठबन्धन सरकारले महँगी नियन्त्रण नगरेको , भ्रष्टचारमा फसेको, थप यता

नवलपुर ।कसैलाई तपाईले सोध्नुभयो,‘तपाईको छोराछोरी कुन स्कुलमा पढ्छन् ?’ उत्तर आउन सक्छ,‘ स्कुल होइन हाम्रा बाबुनानी त बोर्डिङ पढ्छन् ।’ अथवा सरकारी सामुदायिक विद्यालय पढ्ने रहेछन् भने,‘यहिँको .....फलानो स्कुल जान्छ ।’ त्यसो त थप यता

देवचुली । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ के भी लाइनको अवरोध गर्ने स्थानीय र आयोजनाबीच आज ५ बुँदे सहमति भएको छ । देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपाने र नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन थप यता

देवचुली । एकादशीका अवसरमा वैदिक धर्म परिषद् देवचुली १० द्वारा कथावाचन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । वैदिक धर्म परिषद् देवचुली १० द्वारा आयोजित कथावाचन कार्यक्रममा वैदिक धर्म परिषद् केन्द्रीय सदस्य एवम् कथावाचक पं थप यता

देवचुली । २८ औँ अन्तराष्टिय आदिवासी जनजाती दिवशको अवसरमा देवचुली नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेका अनुसार नगर प्रमुख स्तरीय निर्णयद्वारा मंगलबार नगरपालिका थप यता

एलिना केसी,देवचुली । नवलपुरको देवचुली नगरपालिकाभित्र रहेका अति विपन्न ८० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । “खुसीखुसी विद्यालयमा बालबालिका पुर्‍याउने अभियानमा निरन्तर हामी”भन्ने नारा सहित देवचुलीका थप यता