कावासोती ।नेकपा एमाले नवलपुरको पार्टी कार्यालयको बुधबार उद्घाटन गरिएको छ । एमालेको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित परिवर्तन चोकमा स्थापना गरिएको कार्यालयको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय थप यता
ज्ञानु पंगेनी ,कावासोती। नवलपुरको कावासोती नगरपालिका १३ गैरी निवासी ५२ वर्षका माधव प्रसाद गिरीको हत्या गरेर पानीमा गाडिएको अवस्थामा शव फेला परेको छ । मृतक अटो चालक हुन् । कावासोती १३ स्थीत बौनाह पुल नजिकैको पानीको पोखरीमा थप यता
नारायण शर्मा/पूर्वी नवलपरासी। माघें औंशीका अबसरमा नेपाल भारतका हजारौ भक्तजन त्रिवेणीधामा आइपुगेका छन । माघे औशीको अघिल्लो दिन सोमबारवाटै यहाँ मेला लागेको छ । भारतको बिहार , उत्तरप्रदेश र नेपालका बिभिन्न स्थानबाट भक्तजनहरु थप यता
काठमाडौं । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको काम अगाडि बढ्ने भएको छ । दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती थप यता
राजु चापागाई, नवलपुर । नवलपुरमा कलर बेल्ट परीक्षा सम्पन्न भएको छ । नवलपुर आइ.टि.एफ. तेक्वान्दो संघको आयोजनामा कलर बेल्ट परीक्षा शनिबार सम्पन्न भएको हो । कोभिडको कारणले तीन चरणमा फरक फरक स्थानका ११२ जना सहभागीहरुलाई परीक्षा थप यता
प्रिय अभिभावक, नमस्कार । विगत ७ महिनादेखि हामी हजुरका प्यारा नानीहरुको हेरचाह गर्न पाउँदा आनन्दित महशुस गरिरहेका छौं र हजुरले पनि अनुभव गर्नु भएकै होला कि उनीहरु स्कुल जान पाउँदा कति रमाउछन् । अबको एक हप्ता उनीहरु आफ्ना थप यता
डि आर क्षेत्री , देवचुली । गत मंसिरकाे दाेस्राे सातादेखि नवलपुरको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका आसपास बाघको आक्रमणमा परेर दुई जनाको ज्यान गईसकेकाे छ भने एक जना गम्भीर घाइते भएका छन् । सामुदायिक वनका हेरालु, थप यता
डि आर क्षेत्री,देवचुली । देवचुली नगरपालिका वडा नं १ मा रहेकाे दिव्य ज्याेति कृषि सहकारी संस्था लिमिटेडकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत गठन भएको छ । बोटे माझीहरु मात्रै संगठित भएर सञ्चालन भएको थप यता
कावासोती। किशोरी अधिकारका सवालमा सबै सरोकारवाला गम्भिर भएर लाग्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा कावासोती नगरपालिका वडा नम्बर १४ मा भएको किशोरी अधिकार संरक्षणको थप यता
दयाराम आचार्य ,कावासोती । नेकपा एमाले नवलपुरको आठौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । पुस २३ र २४ गते कावासोतीमा हुन लागेको जिल्ला अधिवेशनको सबै तयारी पुरा भएको नेकपा एमाले जिल्ला कमिटी सचिव जीवन श्रेष्ठले बताउनुभयो । दुई थप यता