कावासोती । नवलपुरको कावासोती नगरपालिका को १७ वार्ड भित्रका विद्यालय र समुदाय लक्षित आत्म सुरक्षा तालिम सञ्चालन गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत नगर भित्रका ३५ जना थप यता
राजु चापागाई,देवचुली । देवचुली वडा न ५ का ४ आमा समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ । देवचुली वडा न ५ को महिला लक्षित कार्यक्रमका लागि विनियोजित रकमबाट लाङ्घाली आमा समूह,नवप्रभात आमा समूह,निलपोखरी आमा समूह र बन्दिपुर आमा थप यता
दीपक शर्मा, देवचुली । अनेरास्ववियु देवचुली नगर कमिटीको आयोजनामा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा दलदलेमा दीप प्रज्वलन सम्पन्न गरेका छन् ।नेपालमा प्रजातन्त्र स्थापना भएको दिनलाई सम्झना गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक थप यता
ज्ञानु पंगेनी,कावासोती । नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको बन्दशत्रले हरि सुबेदीको ( कावासोती ) अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ थप यता
कावासोती । अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका वडा नं. १७ को थप यता
नवलपुर । कानुनका विषयवस्तु थाहा नहुँदा किशोरकिशोरी फस्ने क्रम बढ्दै गएको सरोकारवालाहरुले बताएका छ्न । आज कावासोतीमा देवचुली र कावासोती नगरपालिकाका न्यायीक समितिका पदाधिकारीका लागि बालिका अधिकार सम्बन्धि अभिमुखिकरण थप यता
देवचुली । कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नको लागि बालमैत्री अभियान तिव्र गतिमा अगाडि बढेको छ । कावासोती नगरपालिकाको सभाहलमा सोमबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका थप यता
देवचुली । ने. क पा. माओवादी केन्द्रको भातृ संगठन YCLनेपाल देवचुली नगर कमिटीका उपाध्यक्ष चेत नारायण शर्माले राजिनामा दिएका छन ।आफ्नो व्यवसाय र संगठनलाई एक साथ अगाडी बढाउन असहज भएको कारण माघ २१ बाट नै लागू हुने गरि उक्त पदबाट थप यता
कावासोती । नवलपुरमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढदै गएकाे छ । नेकपा एमालेले स्थानीय चुनाव लक्षित गरि पार्टी प्रवेशकाे कार्यलाई केन्द्रदेखि गाउँ गाउँसम्म पुर्याएकाे छ । काङ्ग्रेस ,माओवादी, थप यता
देवचुली । नवलपुरको विनयी त्रिवेणीमा स्कुटर दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक विनयी त्रिवेणी गाउँपालिका वडा न १ बस्ने ४३ वर्षीय शिव भुसालको मृत्यु भएको हो । विनयी त्रिवेणी गाउँपालिका वडा न २ मा रहेको थप यता