बिष्णु गौडेल,हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा कृषि योग्य जमिन खेती नगरी लागातार २ बर्षसम्म बाँझो राख्न नपाईने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवर्द्वन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को थप यता
देवचुली।नेकपा( एमाले) नवलपुर प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटिले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । आज( शनिवार) दलदलेमा भएको कमिटिको तेस्रो थप यता
कावासोती । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रद्वारा आज नवलपुरका विभिन्न स्थान विद्युत कटौती गरिने भएको छ ।कावासोती नगरपालिका,मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध थप यता
कावासोती । देवचुली नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न । शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजन गरेको जनतासँग कांग्रेस अभियानको समापन कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य थप यता
देवचुली। देवचुली नगरपालिकामा संचालन भएको व्यवसाय दर्ता तथा नवीकरण शिविरमा एकै दिन ८ लाख ७० हजार राजस्व संकलन गरिएको छ। देवचुली नगरपालिकामा एक साता अघिबाट सुरु भएको व्यवसाय दर्ता तथा नवीकरण शिविरमा व्यावसाय दर्ता गर्नेको थप यता
नवलपुर। नवलपरासी पूर्वका तीन नगरपालिकाले जनप्रतिनिधिको १ सय दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । स्थानिय तह निर्वाचन २०७९ वैशाख ३० पछि कार्यसम्हालेका जनप्रतिनिधिहरुले १ सय दिनका उपलब्धिहरु सार्वजनिक गर्न थालेका हुन् । थप यता
नवलपुर । नवलपुरका केही स्थानमा पछिल्लो केही घण्टा देखि भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार नवलपुरकाे दुम्कौली, डण्डा, अरुणखोला र आसपासका क्षेत्रमा पछिल्लो थप यता
नवलपुर । नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको छ । यत्रप्रसाद आचार्यको इजलासमा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति थप यता
नवलपुर। नवलपुरको कावासोती नगरपालिका वडा न १२ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । मंगलबार कावासोती नगरपालिका वडा न १२ र सनराईज बैंक लिमिटेड कावासोती शाखाबीच सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्ने थप यता
दीपक भट्टराई,नवलपुर । नेकपा माओवादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ । नवलपुरकाे देवचुलीमा आईतबार बसेकाे जिल्ला कमिटिकाे बैठकले संघ ,प्रदेश का प्रत्यक्ष र थप यता