नवलपुर। नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ । नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा थप यता
देवचुली। माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको देवचुली संयोजकमा विकास रानाभाट र सह संयोजकमा पारस भट्टराई चयन भएका छन् । संयोजक रानाभाट देवचुली १५ निवासी हुन् भने सह संयोजक भट्टराई देवचुली १० निवासी थप यता
देवचुली । जन्मदिनको अवसरमा देवचुली ५ निवासी समाजसेवी गोपाल पोख्रेलद्वारा दुई विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । शनिबार परेको जन्मदिन र आइतबार प्लास्टिक उद्योग स्थापना दिवसको अवसर पारी पोख्रेलले देवचुली ५ थप यता
नवलपुर । थारू समुदायले मनाउने पर्व जितियाको अवसरमा नवलपुरका चार पालिकाले स्थानीय बिदा दिएका छन् । आइतबार जितिया पर्वको अवसरमा स्थानीय बिदा दिइएको हो ।नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका , देवचुली नगरपालिका र थप यता
देवचुली । जितिया पर्वको अवसरमा देवचुली नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा आइतबार नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक थप यता
नवलपुर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका-७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश थप यता
देवचुली । नेकपा एमाले देवचुली नगरपलिका कमिटीले सूचना प्रविधि तथा संगठन व्यवस्थापन सम्बन्धि एक दिने आधारभुत तालिम सम्पन्न गरेको छ ।तालिममा नगरपालिका कमिटी मातहत रहेका १७ वटा वडा कमिटीका पदाधिकारीहरु सहभागी भएका थिए थप यता
देवचुली। नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले विभिन्न माग राखेर आइतबार नवलपुरका विभिन्न पालिकामा ज्ञापन पत्र बुझाएको छ। केन्द्रिय कार्यक्रम अनुसार किसानका समस्यालाई मध्यनजर गर्दै स्थानिय पालिकाहरुमा किसानका हक थप यता
कावासोती। फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनः नविन पौडेल निर्वाचित हुनु भएको छ । कावासोतीमा आइतवार आयोजित विशेष भेलाले आगामी तीन वर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । खुल्ला थप यता
देवचुली।नवलपुरको देवचुली १३ मा गएराति भएको आगलागीबाट रु. ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार देवचुली नगरपालिका वडा नम्बर –१३, स्थित आशाको किरण शिशु थप यता