आज:  २०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025 Search
FLASH NEWS

नवलपुर । दशैं र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैंमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थप यता

काठमाडाैं । आज र भोलि देशभर वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव थप यता

नवलपुर । नेपालीहरूको महान पर्व बडा दशैँसँगै पर्यटकीय क्षेत्रहरूमा चहलपहल देखिएको छ । यस अघि सुनसान जस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बढेको छ । दशैँको अवसरमा हुने बिदासँगै चाडपर्वको थप यता

नवलपुर।बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कावासोतीमा सम्पन्न भएको छ । बुधबार कावासोती नगरपालिका वडा नं. ३ र ६ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री थप यता

नवलपुर। नवलपुरको पहाडी क्षेत्र प्रवेश प्रवेश द्धारका रुपमा मानिने दलदले-मुण्डे-कुमसोत सडक दुई लेनमा बिस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रुपमा मानिने यस थप यता

देवचुली। गरीब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्ति सहयोगार्थ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवचुली नगरकमिटीले अखिल साँझ - २०७९ आयोजना गर्ने भएको छ। बुधबार दलदलेमा भएको पत्रकार थप यता

देवचुली । किशोर अवस्थामा नै व्यक्तिगत विकास र अवसर सृजना गर्न वातावरण निर्माण गरियो भने समग्र देश र महिला बलियो बन्ने आधार निर्माण हुनेछ ।कावासोतीमा मंगलबार किशोर अवस्थाका अनुभव आदानप्रदान र अन्तरक्रियामा सहभागी वक्ता र थप यता

नवलपुर । पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) पर्यटकीय गन्तव्यका लागि सम्भावनाको जिल्ला हो । गण्डकी प्रदेशअन्तर्गत पर्ने नवलपुर भौगोलिकरुपमा तराई, भित्री मधेस र पहाड गरी तीनतले जिल्लाका थप यता

नवलपुर । नवलपुरको गैँडाकोटमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित सुुर्यवंशी होटलमा जुवा खेलिरहेका उनिहरुलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको हो थप यता

देवचुली । डेंगु राेग नियन्त्रणका लागि देवचुली नगरपालिका भित्र रहेका टाेल विकास संस्थाहरुले सक्रियता देखाएका छन् । पछिल्लाे समय लामखुट्टेकाे टाेकाईबाट डेंगु राेग देवचुलीमा पनि देखिन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि थप यता