आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

नवलपुर। देवचुली नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । दुई हजार आठ सय मत गणनामा एमालेबाट मेयरका उम्मेदवार हरि न्यौपानेले १ हजार ३ सय ४० मत पाउँदा गठबन्धनका अशोक बस्ताकोटीले १ हजार २ मत प्राप्त गर्नुभएको छ । एमालेका थप यता

काठमाडौं । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र थप यता

ज्ञानु पंगेनी,कावासोती । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नवलपुरको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्माका अनुसार कावासोती नगरपालिका ३ थप यता

देवचुली । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि देवचुली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने भएको छ । बैशाख २७ गते मंगलबार देखि बैशाख ३० गते शुक्रबारसम्म स्थानीय थप यता

देवचुली। देवचुली नगरपालिकाको मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिएको छ। देवचुली ११ मा रहेको जनज्योति नमुना जनज्योति नमुना माध्यमिक विद्यालयको भवनमा मत गणना स्थलको व्यवस्थापन गरिएको देवचुलीका निर्वाचन अधिकृत कमलराज थप यता

डि आर क्षेत्री। दशैभर अहिले स्थानिय तहकाे निर्वाचनकाे सरगर्मी बढिरहेकाे छ । सबै दलहरु मतदातालाई आफ्नाे पक्षमा पार्न रस्साकस्सि गरिरहेका छन् । यसै बिच आज देवचुली-१, गर्दुवा टाेलका प्रभावशाली व्यक्ति विशाल मगर नेपाली थप यता

देवचुली । देवचुली नगरपालिका का विभिन्न वडाहरुका जेष्ठ नागरिक आमा बुवाहरुले हामीलाई पाल्ने पार्टी एमाले हो भन्दै आर्शिवाद दिएका छन् । आफ्ना उम्मेदवारलाई विजय गराउन नेकपा एमाले देवचुली नगरपालिकाले गरेको चुनावी घरदैलो थप यता

देवचुली। बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनकाे सरगर्मि गाउँ गाउँसम्म पुगि सकेकाे छ । यसै बिच नेकपा एमालेका उमेदवारहरुलाई भारी मतका साथ विजय गराउन देवचुलीमा अखिल नेपाल महिला संघले आफ्नो क्रियासिलता बढाएको छ । थप यता

देवचुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन ११ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । नेकपा एमालेबाट देवचुली नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका हरि न्यौपाने थप यता

डि आर क्षेत्री , देवचुली । बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनकाे सरगर्मी गाउँ गाउँसम्म पुगिसकेकाे छ । यसैबिच नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी गराउन देवचुलीमा राष्ट्रिय युवा संघले आफ्नो थप यता