आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

डि आर क्षेत्री , देवचुली । देवचुलि नगरपालिकाको वडा नम्बर १ का नवनिर्वाचित वडासदस्य अजय थनेतलाई उनकै बुवाले कार्यभार हस्तान्तरण गरेका छन्। यस्ताे संयोग विरलै हुने गर्दछ । स्थानीय तह चुनावबाट आफ्नै छोरा निर्वाचित भएर थप यता

देवचुली। देवचुली नगरपालिकाको भाटभटेनीदेखि माथिल्लो बाह्रकोल, बेलस्वारा सम्मको कालोपत्रे सडकको लागि शुक्रबार शिलान्यास गरिएको छ ।समाधान लिडरसिप संस्थाद्वारा निर्माणाधीन सडकको गण्डकी प्रदेश पोखरा आन्तरिक मामिला थप यता

कावासोती । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा नवलपुर शाखाले शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाल प्रेस युनियन नवलपुरको आयोजना र चितवनको पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित थप यता

देवचुली । कोपनहेगनमा रहेका नेपालीद्वारा देवचुली १० का प्यारालाइसिस बिरामी परमानन्द भुसाललाई आर्थिक सहयोग गरेका छन् । देवचुली १० निवासी हाल कोपनहेगन डेनमार्क बस्ने प्रेमप्रसाद रेग्मीको विशेष पहलमा कोपनहेगनमा रहेका थप यता

डि आर क्षेत्री ,देवचुली । व्यवसायिक रुपमा माछापालक किसानहरुका लागि आजबाट देवचुलीमा क्षमता अभिवृद्धि तालिमकाे संचालन गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कावासाेतीकाे आयाेजनामा देवचुली नगरपालिकाकाे वडा नं -१ थप यता

देवचुली। नवलपुर जिल्लामा नवलपुर तेक्वान्दो संघ आई टि एफ ले विभिन्न स्कुलहरुमा तेक्वान्दो प्रदर्शन शो सोमबारबाट सुरु गरेको छ ।नयाँ बर्षसङ्गै जिल्लामा नयाँ भर्ना अभियान संचालनमा आएको हो। जेठ भित्र जिल्ला भरिका विभिन्न स्कुल थप यता

नवलपुर । नवलपुरको विकट पहाडी क्षेत्रका रुपमा रहेको बौदीकाली गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले प्राविधिक शिक्षा, सुरक्षित प्रसुति सेवा ,एम्बुलेन्स खरिद देखी सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरेका छन् । थप यता

देवचुली। देवचुली नगरपालिका वडा नं ४ का जनप्रतिनिधिहरुले पहिलो दिन दुई महत्वपुर्ण निर्णय गरेका छन् । पहिलो निर्णयमा देवचुली वडा नं ४ को मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी समस्यालाई तत्काल समाधान गर्ने र दोस्रो निर्णयमा थप यता

दीपक शर्मा,देवचुली । नवलपुरको कावासोती १२ पिठौलीका नव निर्वाचित जनप्रतिनिधिको पद बहाली सहितको पहिलो बैठकले वडालाई नगरको पहिलो बालमैत्री र जेष्ठ नागरिक मैत्री निर्माण गर्ने ७ निर्णयहरु गरेको छ । कावासोती १२ का नवनिर्वाचित थप यता

देवचुली । देवचुली नगरपालिका वडा नं १३ मा वैदिक धर्म परिषदको वडा कमिटी गठन गरिएको छ । कृष्ण बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा केशव अर्याल, सचिवमा डोलराज काफ्ले,कोषाध्यक्षमा कल्पना थप यता