देवचुली । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा जेष्ठ नागरिकहरुलाई देवघाटको धार्मिक यात्रा गराईएको छ । दिव्य एकेडेमी, त्रिशक्ति स: मिल र अनिर्जित डेरिको सहयोगमा लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा देवचुली नगरपालिकाका थप यता
देवचुली।देवचुली नगरपालिकामा विपद जाेखिम न्यूनिकरण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ । युएस- एडकाे सहयाेगमा राष्ट्रिय भूकम्प प्रविधि समाजलगायत विभिन्न संस्थाको सहकार्यमा शुक्रबार र शनिबार देवचुली नगरपालिकाको थप यता
देवचुली ।देवचुलीमा बाढीबाट क्षति भएको क्षेत्रमा तत्कालै मर्मतको काम गरिने भएको छ । बाढीबाट क्षति भएको क्षेत्रमा प्राविधिकसहित देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले शुक्रबार अवलोकन गर्नुभएको छ। अवलोकनसँगै थप यता
देवचुली । पूर्व पश्चिम राजमार्ग अन्तरगत देवचुली नगर खण्डमा बिग्रिएको सडक मर्मत गरिने भएको छ । मंगलबार देवचुली नगरपालिका र बुटवल नारायणगढ सडक निर्माण आयोजनाका प्रतिनिधिहरु बिच भएको छलफलमा यथासिघ्र सडक मर्मत गरि आवागमन सहज थप यता
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा मंगलबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै थप यता
कावासाेती । नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) परित्याग गरि करिब तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा विप्लवका नवलपुर जिल्ला कमिटी सदस्य गाेपाल बस्नेत,नगर कमिटी सदस्य सीता देवी वाग्ले,मानबहादुर थप यता
ज्ञानु पंगेनी,कावासोती । नेकपा एमालेकी केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धन विकासको बाधक बनेको बताउनुभएको छ । नवलपुरको कावासोतीमा नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले थप यता
देवचुली । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीलाई नगरपालिकामा स्वागत गरिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपाने र उप प्रमुख पार्वता तिवारीले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई खादा ओढाएर थप यता
नवलपुर। कावासोतीमा एसआई युके नेपालको आधिकारिक कार्यालय खुलेको छ । युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका काम गरिरहेको एसआई युकेको कार्यालय आइतबार कावासोती नगरपालिका प्रमुख बिष्णु भुसालले उद्घाटन गर्नु भएको थप यता
देवचुली । नवलपुरमा पोखरीमा डुबेर आज साँझ एक बालकको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं.४ हसौरा स्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर ६ बर्षका बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा देवचुली नगरपालिका वडा न. १० गणेश थप यता