आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

नवलपुर । लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटीद्वारा श्रावण महिनाको अन्तिम सोमबार पारेर श्री त्रिपुरेश्वर हरिहर मन्दिर,गैंडाकोट-१७, अमरापुरीमा थप यता

कावासोती ।कावासोती नगरपालिकामा किशोरी अभियन्ताहरुले यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउने अभियान सुरु गरेका छन् । समाजमा यौन र प्रजनन स्वास्थ्यको बारेमा खासै छलफल र बहस नहुँदा विभिन्न घटना सार्वजनिक भैरहेको छ । थप यता

राजु चापागाई,देवचुली। देवचुलीका सुकुम्बासीहरुलाई जग्गा धनी पुर्जा ( लालपुर्जा ) देवचुली नगरपालिकाबाट नै बाँड्न नगरप्रमुख हरिप्रसाद न्यौपानेले भुमी आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । देवचुली नगरपालिकाद्वारा भुमी थप यता

बौदीकाली । बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जनता आधारभुत विद्यालय नरममा शिक्षकहरूसँग अन्तरक्रिया गर्नुभएको छ । विद्यालयमा पुगेर अध्यक्ष ओझाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी लिनुभएको छ । थप यता

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) देवचुली नगर समितिले आउँदाे चुनावकाे लागि माथिल्लाे समितिमा आफ्नाे क्षेत्रमा रहेका उम्मेद्वारहरूकाे सिफारिस गरेकाे छ । देवचुली नगरपालिका नवलपुरकाे प्रतिनिधिसभा क्षेत्र थप यता

देवचुली । लायन्स क्लब अफ देवचुली दिव्यले देवचुली वडा नं १४ मा रहेकाे वाल्मीकि आधारभुत विद्यालयलाई कार्यक्रम आयाेजना गरि पंखा सहयाेग गरेकाे छ । लायन्स क्लव अफ देवचुली दिव्यका पदाधिकारीहरूकाे जन्मदिनकाे अवसरमा विद्यालयलाई थप यता

बिष्णु गौडेल, नवलपुर । नेपाल विश्वविधालय स्थापनाका लागि हुप्सेकोट गाउँपालिका र मध्यबिन्दु नगरपालिकाले उपयुक्त ठाउँमा जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको थप यता

देवचुली । देवचुली नगरपालिका वडा-१३ को कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ देवचुली सप्तरङ्गीद्वारा देवचुली वडा नं १३ र डिभिजन वन कार्यालयको सहयोगमा वडा कार्यालयको परिसरमा वृक्षरोपण गरिएको हो । क्लबद्वारा थप यता

नवलपुर । अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा कावासोतीमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समुहका प्रतिनिधीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य थप यता

विवेक भण्डारी,नवलपुर । नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन् । सन् २०१८ मा ‘वेस्ट टुरिष्ट थप यता