कावासोती ।लायन्स क्लबहरुको संयुक्त पदस्थापन नवलपुरमा सम्पन्न भएको छ। लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरको क्लष्टर ६ अन्तर्गतका रिजन नम्बर २२,२३ र २४ को मातहतका जोन ४४, ४५,४६,४७ र ४९ मा पर्ने १५ वटा लायन्स क्लबको थप यता
नवलपुर । नवलपुर जिल्लामा बन्दको प्रभाव आंशिक देखिएको छ । नेकपा माओवादी विप्लव समूहले अत्याधिक महँगी , भ्रष्टाचार बढेको , पेट्रोलियम पदार्थको मूल्य नघटाएको लगायतका माग राखि आज नेपाल बन्दको घोषणा गरेको थियो । बन्दका कारण नवलपुर थप यता
नवलपुर । मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।पछिल्लो समयमा विश्वमा नै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा समुदायस्तरमा बहस र छलफल आवश्यकता देखिन थालेको छ । थप यता
नवलपुर। नागरिकता विधेयक र संक्रमणकालीन न्यायमा नेपाल सरकारकोे गैरजिम्मेवार निर्णयप्रति मानवअधिकार एलाइन्स नवलपुरले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।संसदका प्रतिनिधिसभा र थप यता
देवचुली । एमालेको भातृ संगठन अनेरास्ववियुले शनिबार प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु देवचुली नगरकमिटीको आयोजनामा देवचुली वडा नं ६ कीर्तिपुरका महिलाहरु भएका थप यता
नवलपुर । तेक्वान्दो संघ (आई टि एफ) विनयी त्रिवेणीको अध्यक्षमा दिप आले मगर सर्वसम्मत चयन भएका छन् । शनिबार नवलपुर तेक्वान्दो संघ(आई टि एफ)को आयोजनामा नारायणी गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालयमा भएको प्रथम अधिवेशनबाट थप यता
देवचुली । नेपाल राहत शिक्षक देवचुलीको अध्यक्षमा डिलाराम भुसाल सर्वसम्मत चयन भएका छन् । नेपाल राहत शिक्षक देवचुलीको दोस्रो नगर अधिवेशनबाट भुसालको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो। जसको उपाध्यक्षमा थप यता
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु नवलपुरले कालो झण्डा देखाएको छ । केन्द्रीय र प्रदेश सरकार विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको राष्ट्रिय युवा संघ नेपाल थप यता
बौदीकाली । बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बौदिकाली गाउँपालिका वडा नम्बर १ मचेडीमा आधारभुत स्वास्थ्य इकाई स्थापना गर्ने विषयमा छलफल गर्नुभएको छ । बुधबार स्थलगत अनुगमन गर्दै अध्यक्ष ओझाले मचेडिमा स्थानिय थप यता
एलिना केसी,देवचुली। नगरभित्रको फोहोरको दिगो व्यवस्थापनका विषयमा देवचुली नगरपालिकाले अध्ययन गर्ने भएको छ । बुधबार फोहोर मैला व्यवस्थापन सम्बन्धी देवचुली नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, थप यता