आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

नवलपुर । थारू समुदायले मनाउने पर्व जितियाको अवसरमा नवलपुरका चार पालिकाले स्थानीय बिदा दिएका छन् । आइतबार जितिया पर्वको अवसरमा स्थानीय बिदा दिइएको हो ।नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका , देवचुली नगरपालिका र थप यता

देवचुली । जितिया पर्वको अवसरमा देवचुली नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा आइतबार नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक थप यता

नवलपुर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका-७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश थप यता

देवचुली । नेकपा एमाले देवचुली नगरपलिका कमिटीले सूचना प्रविधि तथा संगठन व्यवस्थापन सम्बन्धि एक दिने आधारभुत तालिम सम्पन्न गरेको छ ।तालिममा नगरपालिका कमिटी मातहत रहेका १७ वटा वडा कमिटीका पदाधिकारीहरु सहभागी भएका थिए थप यता

देवचुली। नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले विभिन्न माग राखेर आइतबार नवलपुरका विभिन्न पालिकामा ज्ञापन पत्र बुझाएको छ। केन्द्रिय कार्यक्रम अनुसार किसानका समस्यालाई मध्यनजर गर्दै स्थानिय पालिकाहरुमा किसानका हक थप यता

कावासोती। फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनः नविन पौडेल निर्वाचित हुनु भएको छ । कावासोतीमा आइतवार आयोजित विशेष भेलाले आगामी तीन वर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । खुल्ला थप यता

देवचुली।नवलपुरको देवचुली १३ मा गएराति भएको आगलागीबाट रु. ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार देवचुली नगरपालिका वडा नम्बर –१३, स्थित आशाको किरण शिशु थप यता

बिष्णु गौडेल,हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा कृषि योग्य जमिन खेती नगरी लागातार २ बर्षसम्म बाँझो राख्न नपाईने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवर्द्वन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को थप यता

देवचुली।नेकपा( एमाले) नवलपुर प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटिले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । आज( शनिवार) दलदलेमा भएको कमिटिको तेस्रो थप यता

कावासोती । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रद्वारा आज नवलपुरका विभिन्न स्थान विद्युत कटौती गरिने भएको छ ।कावासोती नगरपालिका,मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध थप यता