आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

कावासोती।हिंसाको अन्त्यको लागि व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने सरोकारवालाले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतीमा सञ्चालन गरेको किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडास्तरीय सरोकारवालाहरुको थप यता

नवलपुर।हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम थप यता

कावासोती।कावासोती नगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि कावासोतीमा अभिमुखीकरण सम्पन्न भएको छ।कावासोती नगरलाई बालमैत्री घोषणा गर्नको लागि वडा वडामा बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण गरिएको हो थप यता

नवलपुर । नवलपुरको धौवादी कान्छिपानीमा भएको जिप दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । दलदलेबाट डेढगाउँ जादै गरेको गण्डकी प्रदेश ०४-००१ च -०००६ नम्वरकाे जीप धोवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हाे । जिल्ला प्रहरी थप यता

नवलपुर । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिकामा पर्ने ‘देवचुली डाँडा’ पुग्नेको संख्या हिजो आज उल्लेख्य हुने गरेको छ । थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको घुमाउरी पिकनिक स्थल पिकनिकका लागि उत्कृष्ट बन्दै गएको छ । शुक्रबार र शनिबार ४० वटा समूह भन्दा बढी पिकनिकका लागि आउने गरेको घुमाउरीमा अन्य दिनमा १५ भन्दा बढी समूह पिकनिकका लागि थप यता

नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेद्बार बनेका नेपाली काङ्ग्रेसका शशांक कोइराला विजयी भएका छन । अन्तिम मत परिणाम अनुसार काेइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् । त्यसै गरि थप यता

नवलपुर । नवलपुर १(ख) बाट प्रदेश सभा सदस्यमा एमालेका रोशन बहादुर गाहामगर विजयी हुनु भएको छ । क्षेत्र नम्वर १ (ख)मा उहाँले गठबन्धन तर्फबाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललाई भारी मतान्तरले पराजित गर्नु भएको हो । निर्वाचन थप यता

देवचुली ।नवलपुर क्षेत्र नम्बर १ अन्तर्गत देवचुली नगरपालिका- ४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा मतपेटिकामा आगजनी गराइएको छ । आगजनी गराउने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश थप यता

देवचुली। कावासोतीका किशोरीहरुले प्याड बनाउन सिकाउँदै अन्तर्राष्ट्रिय बाल दिवस मनाएका छन् । शनिबार कावासोली १० का किशोरीहरुले किशोरी र आमाहरुलाई महिनावारी सरसफाई र पुन प्रयोग योग्य प्याड आफैंले निर्माण गर्ने तालिम प्रदान थप यता