नवलपुर । राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा चेतना जगाउन र महिला हिंसा विरुद्ध आवाज उठाउन प्रेरित गर्ने पत्रकारलाई यो बर्षपनि सम्मान गर्ने भएको छ ।विगतका बर्ष जस्तै यो बर्षपनि क्यान्सरका बारेमा चेतना जगाउन र थप यता
कावासोती।आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली सभा गरेको छ ।नेपाल पत्रकार महासंघ नवलपुरको थप यता
नारायण शर्मा,नवलपुर । निर्माणाधीन बुटवल-नारायणगढ सडक खण्डको भेडाबारीमा १ सय २० मिटर कालोपत्रे गरिएको छ । राजमार्ग ठेक्का लिएको ४२ महिनापछि चिनियाँ ठेकेदार कम्पनीले पहिलो पटक यो राजमार्गमा नारायणगढदेखि ११ किलोमिटर पश्चिम थप यता
नवलपुर।मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरपालिकाले बालअधिकारको संरक्षण र प्रत्याभूति गर्न नगरपालिका गम्भीर रहेको बताउनु भएको छ । उहाँले मध्यविन्दु नगरपालिकालाई बालमैत्री स्थानीय तह बनाउन सुचाङ्कको थप यता
खगेन्द्र पराजुली,देवचुली।देवचुली उद्योग वाणिज्य संघले चौथो देवचुली महोत्सव लक्षित तयारीलाई तिव्रता दिएको छ । माघ ५ देखि १५ गतेसम्म आयोजित महोत्सवलाई सफल पार्ने उदेश्यका साथ महोत्सव क्षेत्र रजहरमा अन्तरक्रिया तथा संघको थप यता
मध्यबिन्दु।यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा थप यता
देवचुली । देवचुली नगरपालिकामा बाल अधिकार समुहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको भीमसेन आदर्श मावि र कालिका माविका बाल अधिकार समुहका थप यता
त्रिवेणी।माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि किसान यतिबेला व्यस्त थप यता
मध्यविन्दु।नवलपरासी(बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका ८ को सम्राट कृषि तथा पशु फर्ममा दुई बर्ष अघि ५० वटा सम्म गाई थिए । दैनिक चार सय लिटर दूध उत्पादन हुन्थ्यो । मासिक आम्दानी दुई लाख हुन्थ्यो । तर हिजो आज फर्ममा चार वटा थप यता
देवचुली । देवचुली नगरपालिकाको हिउँदे अधिवेशनमा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन सहित स्थानीय वन ऐन २०७९ पारित गर्दै सम्पन्न भएको छ। नगर सभाले नगर शिक्षा ऐन २०७६ को संशोधन विधेयक र आर्थिक ऐनको संशोधन थप यता