पोखरा । गण्डकी प्रदेश सरकारले दुई छिमेकी मुलुकहरु भारत र चीन जोड्ने त्रिवेणी-कोरोला सडकका त्रिवेणी दुम्किबास सडकको काम फास्ट ट्रयाकबाट अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको गौरवको थप यता
देवचुली । देवचुली नगरपालिका-१४ का पशुपालक कृषकहरूका लागि पशुजन्य सामग्री वितरण गरिएको छ । देवचुली १४ का पशुपालक कृषकहरुका लागि यस आर्थिक बर्षमा समृद्ध पशुपालन कार्यक्रमका लागि विनियोजित रकमबाट डेक्ची,बाल्टी थप यता
मध्यविन्दु । नवलपरासी ( बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ ।गाउँपालिकाले सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा थप यता
बिवेक भण्डारी,देवचुली ।नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधाममा ४३ लाखले अवलोकन गरेका छन । नेपाल सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा अवार्ड दिइसकेको शाश्वतधामको सातौँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा थप यता
नवलपुर । कावासोती नगरपालिका वडा नम्बर १५ मा किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसँग वडास्तरिय छलफल कार्यक्रम सम्पन्न भएको छ ।क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा बिहीबार थप यता
नवलपुर। विद्यार्थी नेता सागर न्यौपानेले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर इन्चार्ज समेत रहेका न्यौपानेले काठमाडौंमा थप यता
कावासोती । नवलपुरको कावासोतीमा आज फागुन ३ गतेदेखि १३ गतेसम्म महोत्सव हुने भएको छ ।नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा सातौं नवलपुर महोत्सव हुने भएको हो । महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। नवलपुर उद्योग थप यता
देवचुली । देवचुलीमा जननिर्वाचित प्रतिनिधिहरुका लागि काम,कर्तव्य र जिम्मेवारी विषयक अभिमुखीकरण सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको सह आयोजनामा माघ २९ गतेदेखि आज थप यता
नवलपुर। मानव अधिकार समुह देवचुली नगरपालिकाले शिक्षाको अधिकार कार्यान्वयनको सन्दर्भमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।समुहका संयोजक कृष्णबहादुर विश्वकर्मा सहितको समुहका सदस्यहरूले नगरपालिका शिक्षा शाखा अधिकृत थप यता
नवलपुर । कावासोती नगरपालिका वडा नम्बर ९ मा किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसँग वडास्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।क्यानलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा आइतबार कावासोती ९ का थप यता