नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको चालीस किलोबाट प्रहरीले लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका-१६ चालीस किलोमा ध १ ख ६४९ नम्बरको बस जाँच गर्ने क्रममा बर्दघाट नगरपालिका-६ बस्ने १८ वर्षीय थप यता
देवचुली । देवचुलीमा महिनावारी स्वच्छता तथा पुनः प्रयोग योग्य प्याड बनाउने तालिम सम्पन्न भएको छ। क्यानलानको सहयोगमा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना तथा नवलपुर किशोरी संजाल र देवचुली नगरपालिका वडा नम्बर १३ को समन्वय थप यता
नवलपुर।नेकपा (एमाले)ले सञ्चालन गरेकाे मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार )अभियान वडास्तरमा पुगेकाेछ । अभियान अन्तरगत शनिबार देवचुली नगरपालिका वडा न २ मा विस्तारित बैठक सम्पन्न गरेकाे छ । विस्तारित बैठकमा लागि थप यता
राजु चापागाईं/कावासोती।चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्र कसरामा हुर्किएका दुर्लभ प्रजातिका १० वटा डङ्गर गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । गत कार्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन थप यता
देवचुली ।स्ववियु निर्वाचन बिथोल्ने गतिविधिप्रति अनेरास्ववियु नवलपुरले ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियुले चैत ५ गते स्ववियु निर्वाचनका विषयमा नेपाल पब्लिक क्याम्पस संघ नवलपुरको बैठकको निर्णयप्रति शसंकित भएको थप यता
देवचुली । देवचुलीमा हिंसा न्यूनिकरणमा आमा समूहका सदस्यहरुको भूमिकाको सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।क्यान्नलनको सहयोगमा देवचुली वडा नं १० र जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा तथा शान्तिदिप युवा थप यता
देवचुली। देवचुली वडा नम्बर १३ मा संचालित प्रथम वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा देवचुली १३ र देवचुली १७ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली नगरपालिका वडा नम्बर १३ को आयोजना तथा देवचुली युवा थप यता
देवचुली। देवचुली नगरपालिका ५ बन्दीपुरमा संचालन भएको खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि भागरले जितेको छ।अदन युथ क्लब देवचुली ५ बन्दीपुरले ४१औं मगर एकता दिवसको अवसर पारी आयोजना गरेको खुल्ला नकआउट पुरूष भलिबल थप यता
नवलपुर । कावासोती नगरपालिका तेक्वान्दो संघ (आईटिएफ)को अध्यक्ष सुरेश घर्ती मगर सर्वसम्मत चयन भएका छन् । शनिबार कावासोती १२ मा भएको प्रथम अधिवेशनबाट घर्ती मगरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता
नवलपुर । नवलपुरमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका १७ गोछडामा जुवा खेल्दै गरेका ५ जना जुवाडेलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीको गस्ती टोलीले गत राती प्रेमबहादुर थप यता