देवचुली । कावासोती १२ मा सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा प्रतियोगिता सुरु थप यता
ज्ञानु पंगेनी,कावासोती । संविधान दिवसको अवसर पारेर कावासोती वडा नम्बर १२ मा ज्येष्ठ तथा अशक्त नागरिकहरूको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण तथा परामर्श कार्यको सुरुआत गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच ज्येष्ठ थप यता
देवचुली । शान्ति र समृद्धिका लागि युवा नै नेतृत्वदायी भूमिकामा आउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नवलपुरको देवचुलीमा जागृति बाल तथा यूवा सरोकार नेपाल, पिपिडिसि नेपाल, कोरियन डेमोक्रेटिक फाउन्डेसन र थप यता
देवचुली। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले देवचुलीको बेलचौतारा मोटरेबल पुलको शिलान्यास गर्नुभएको छ । देवचुली नगरपालिका १२ र ३ जोडने पुलको बुधबार मुख्यमन्त्री पाण्डेले शिलान्यास गर्नुभएको हो । गण्डकी थप यता
देवचुली । देवचुली नगरपालिकामा संचालन भएको नि: शुल्क छातीको एक्सरे शिविरको पहिलो दिन ३ जना बालबालिका सहित १४ जनामा क्षयरोग संक्रमण फेला परेको छ । देवचुली नगरपालिकाको आयोजना, क्षयरोग उपचार केन्द्र पोखराको आर्थिक सहयोग तथा थप यता
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल थप यता
देवचुली । मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा संचालन भएको प्रथम इन्टर दोजाङ्ग तेक्वान्दो च्याम्पियनसिपमा देवचुली तेक्वान्दो प्रथम भएको छ । शनिबार भएको खेलमा देवचुली तेक्वान्दो टिमले ६ स्वर्ण, ४ सिल्भर र ५ कास्य पदक जित्दै थप यता
देवचुली । देवचुली नगरपालिकाले असोज १ गते मंगलबार थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ । थारु समुदायको पर्व अनन्त चतुर्दशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित थप यता
देवचुली । देवचुली नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थप यता
देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा संचालन भएको भोदी खेल प्रतियोगिताको उपाधि डायमण्ड युथ सोसाईटीले जितेको छ । थारुहरुको महान पर्व अनन्त चतुर्दशी र जितिया पर्वको अवसरमा डायमण्ड युथ सोसाइटीद्वारा राजमन्दिर खेल मैदान थप यता