नवलपुर । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड न.४ स्थित मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् । दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका तीन बालकहरु घाइते भएको थप यता
हेटौंडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । सो बैठक प्रदेश सभा भवन हेटौंडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी थप यता
गोरखा । काठमाडौं पशुपती आर्यघाटमा बाबुको दाहसंस्कार सकेर घर (गोरखा) आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको मुग्लिन आईपुग्न लाग्दा त्रिशूली नदीमा खसेर दुर्घटना भयो। ट्याक्सी चितवनको इच्छाकामना थप यता
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ । शुक्रबार दिउँसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा थप यता
तनहुँ । तनहुँको भिमाद घर भई दमौली बस्दै आउनुभएका राजेन्द्र अर्याललाई खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्यो । दुई दिनदेखि परेको झरीका कारण राजमार्ग हिलाम्य भएपछि २२ किलोमिटर दूरी छिचोल्न उहाँलाई तीन घण्टा लागेको हो थप यता
चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान थप यता
काठमाण्डौ । काठमाण्डौ बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजिकरण प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपती विनोद चौधरीमाथि पनि छानबिन भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । बुधबार सिआइबीका एसपी थप यता
बागलुङ । सोमबार साँझ बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घाइते हुनेको संख्या २४ रहेको छ । मृत्यु हुनेमा चार जना पुरुष र चार जना महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख थप यता
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष २०८० काे उद्घाटन गरेका छन् । शुक्रबार नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा भरतपुर भ्रमण वर्ष ऐतिहासिक थप यता
चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र बरण्डाभार क्षेत्रको बीचमा पर्ने जैैविक कोरिडोरसमेत रहेको सो थप यता