आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025 Search
FLASH NEWS

ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा २०१ घरका खरको छानो विस्थापित गरिने भएको छ । नगरपालिकाको सबै १७ वटा वडामा गरेर २०१ घरको खरको छानो विस्थापित गरिने कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर थप यता

तिर्थराज डुम्रे , नवलपुर । नवलपरासी पूर्व नवलपुरमा नमुना सदरमुकाम निर्माणको काम सुरु भएको छ । शुक्रबारदेखि नमुना सदरमुकाम निर्माणको काम भौतिक रुपमा नै सुरु भएको हो । एकीकृत नमुना सदरमुकाम भित्रको सडक निर्माणको काम सुरु थप यता

बिबेक भण्डारी असारे विकासले सडक भासिएको भन्दै नवलपुर देवचुलीकाका स्थानिय विरोधमा उत्रिएका छन । गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भत्केको एक वर्ष पुग्न लाग्दा समेत निर्माण हुन सकेको छैन थप यता

गैँडाकोट । हिजो परेको अविरल वर्षाले आएको बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुलमा डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग एकतर्फी संचालनमा आएको छ । हिजो विहान करिव ८ बजेदेखि ठप्प राजमार्ग आज विहान साँढे ८ थप यता

कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ९६ करोड ३४लाख ३८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहिबार नवौँ नगर सभा मार्फत कावासोती नगरपालिकाका थप यता

भरतपुर । चितवन प्रशासनले जारी निषेधाज्ञालाई केही खुकुलाे गराउँदै निषेधाज्ञाको अवधि थप गरेकाे छ । भाेलि असार १० गते राति १२ बजेसम्म कायम रहेकाे निषेधाज्ञा अवधि अब असार १७ गते राति १२ सम्म लम्बिएको छ । नयाँ आदेशअनुसार चितवनमा थप यता

ज्ञानु पंगेनी,देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ९ ले प्रत्येक घरधुरीलाई एभोकाडो फलको बिरुवा वितरण गरेको छ । बुधबार वडा अध्यक्ष मेघ बहादुर सारुले उक्त कार्यक्रमको सुरुवात गर्नुभएको हो । अध्यक्ष सारुले थप यता

नवलपुर। नवलपरासी पूर्व नवलपुरमा निषेधाज्ञा पुनः थप गरिएको छ । यस अघि जारी गरिएको निषेधाज्ञा असार ७ गते राति १२ बजे सम्म कायम रहेको थियो । । यो अवधीलाई थप गरि निषेधाज्ञा असार ११ गते राति १२ बजे सम्म पुर्याइएको हो । कोभिडको थप यता

दिपक शर्मा, देवचुली । कोभिड १९ को रोकथामका लागि फ्रन्टलाईनमा खटीने स्वास्थ्थकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु जागृति बाल तथा युवा सरोकार नेपाल र क्यान्नलन स्विजरल्याण्डद्धारा देवचुली नगरपालिकालाई थप यता

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको थप यता