पोखरा। गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक करण वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो । हाल थप यता
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लाग्ने निधो गरेका रवि लामिछानेले आज राष्ट्रिय सभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौं सभा गृहमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । थप यता
राजु चापागाई,देवचुली । देवचुली नगरपालिकामा ट्याक्टरको जोताई प्रतिघण्टा २५ सय रुपैयाँ कायम गर्ने सहमति भएको छ । मंगलबार देवचुली नगरपालिकाको सभाहलमा ट्याक्टर व्यवसायी संघका पदाधिकारी ,कृषक र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट थप यता
तनहुँ ।जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन थप यता
राजु चापागाई, देवचुली । जिल्ला भलिबल संघ नवलपुरको अध्यक्षमा सरोज महतो सर्वसम्मत चयन भएका छन । जिल्ला भलिबल संघ नवलपुरको दोस्रो अधिवेशनबाट महतोको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो । आईतबार कावासोतीमा भएको अधिवेशनबाट थप यता
चितवन। नारायणी नदीमा पानीको बहाव बढ्ने सम्भावना देखिएको छ । यसको सहायक नदी मर्स्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमानसँगै नारायणीमा पनि पानीको बहाव बढ्ने सम्भावना देखिएको हो । आज बिहानको मापनानुसार थप यता
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका थप यता
चितवन । सुख्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडकखण्ड भर्खरैबाट संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शनिबार बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । सडक डिभिजन थप यता
कावासोती। जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एमालेका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा प्रमुख ,उप प्रमुख सहित सात जना सदस्य गरि ९ वटै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आज थप यता
सिताराम साह,रौतहट । रौतहटमा खाना पकाउने क्रममा बिहानै सिलिन्डर पड्केर एकजनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक महिलाको मृत्यु भएको थप यता