चितवन । शनिबार बिहान ८ बजेको समयमा चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा सोही वडाको सिम्रेनी बस्ने ३८ वर्षीया बालिका गुरुङ गम्भीर घाइते भएकी छन् । इलाका प्रहरी थप यता
चितवन। राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकहरुलाई युवाको परिभाषामा समेटेको छ । युवाहरु उर्जावान, सक्षम र सृजनशिल उमेर समुहमा रहेका छन् । राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमा युवाहरुको सकारात्मक र थप यता
नवलपुर । नवलपुरको अरुणखोला-दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडकखण्ड सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय थप यता
नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा थप यता
काठमाडौं । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पहाडी थप यता
ज्ञानु पंगेनी,कावासोती । अखिल नेपाल किसान महासंघ नवलपुरले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व ( नवलपुर ) मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ । सहायक प्रमुख जिल्ला थप यता
काठमाडौँ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य थप यता
राजु चापागाई,देवचुली । नवलपुरको देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाको १० औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा थप यता
चितवन । लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ । बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फी रुपमा चलिरहेका थप यता
नवलपुर। नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख भिमलाल अधिकारले नगरपालिकाको ११ औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नु भएको नीति तथा थप यता