आज:  २०८१ माघ ४, शुक्रबार | Fri, 17, Jan, 2025 Search
FLASH NEWS

चितवन। चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि पौडेललाई असार थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिकाले तीन जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको सम्मानजनक बिदाई तथा सम्मान थप यता

काठमाडौं। निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्ने गरी सरकार समक्ष मिति सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थप यता

नवलपुर । १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै कावासोती नगरपालिकामा युवामैत्री स्थानीय शासन अवलम्बन गरी कार्य प्रारम्भ गर्ने गरी क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ ।असार २० देखि २२ गतेसम्म कावासोती नगरपालिकाका युवा तथा थप यता

नवलपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ साथै हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति थप यता

राजु चापागाई, देवचुली । देवचुली नगरपालिकाले ट्याक्टरको जोताई प्रतिघण्टा २ हजार २ सय रुपैयाँ कायम गरेको छ । देवचुली नगरपालिकाको सभाहलमा गत असार ७ गते ट्याक्टर व्यवसायी संघका पदाधिकारी, किसान र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट थप यता

रुपन्देही । युवाहरु परिवर्तनका संवाहक र वर्तमानका साझेदार हुन् । राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकहरुलाई युवाको परिभाषामा समेटेको छ । युवाहरु उर्जावान, सक्षम र सृजनशिल उमेर समुहमा रहेका छन् । थप यता

देवचुली । देवचुलीमा सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि, टोल विकास संस्था तथा सरोकारवालाहरुका लागि कोरोना, डेंगुलगायत सरुवा थप यता

नवलपुर। नेकपा एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चक्रव्यु तोड्न सफल भएको बताउनु भएको छ । नेता गुरुङले शनिबार कावासोतीमा नेकपा एमाले नवलपुरको चौथो बैठकलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले गत स्थानिय थप यता

नारायण शर्मा,नवलपुर । पूर्व–पश्चिम महेन्द्रराजमार्गको बुटवल–नारायणगढ खण्डमा खाल्डैखाल्डाको धराप बनेको छ । राजमार्गका ठूल्ठूला खाल्डा बेलैमा नपुर्दा वर्षात्‌को पानी जमेर यात्रा कष्टकर बनेको छ । राजमार्ग फराकिलो पार्ने थप यता