आज:  २०८१ माघ ४, शुक्रबार | Fri, 17, Jan, 2025 Search
FLASH NEWS

काठमाडौं । खोटाङ हलेसीको केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८:१५ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई थप यता

देवचुली।देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र संघीय सांसद तथा उद्योगपति विनोद चौधरीबीच देवचुलीका विकासका सन्दर्भमा छलफल भएको छ । देवचुलीमा रहेको चौधरी उद्योगग्राममा नगरपालिका र उद्योगबीच समन्वयका विविध थप यता

नवलपुर । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो थप यता

शुरबहादुर सिंह,कर्णाली । घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ । यद्यपि, सहनुको थप यता

बैतडी। ३५ बुँदे घोषणापत्र जारी गर्दै बैतडीको दशरथचन्द नगरपालिकामा युवामैत्री स्थानीय शासन सम्बन्धि तालिम सम्पन्न भएको छ । युवामैत्री स्थानीय शासन अवलम्बन गर्ने उद्देश्य सहित देशभरीका ७ वटा नगरपालिका मध्येको एक दशरथचन्द थप यता

काठमाडौं।देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो थप यता

डेढगाउँ ।बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. थप यता

चितवन । चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न सात जना विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ कार्यालयभित्र मदिरासहित खसी काटेर भोज चलिरहेको भन्ने सूचनाका आधारमा थप यता

नवलपुर । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय थप यता

देवचुली। नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छ्न । सोमबार कावासोती स्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा थप यता