आज:  २०८१ माघ ५, शनिबार | Sat, 18, Jan, 2025 Search
FLASH NEWS

पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् ।माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका गाहालाई प्रवक्ता बनाउने निर्णय गरेको हो थप यता

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । मंगलबार दिउँसो थप यता

चितवन।लायन्स इन्टरनेशनलका संस्थापक अध्यक्ष मेल्भिन जोन्सको जन्मजयन्तीका अवसरमा ज्ञानमूलक पुस्तकहरु वितरण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले लायन्स इन्टरनेशनलका संस्थापक जोन्सको १४४ औँ जन्मजयन्तीको अवसर थप यता

चितवन। चितवन महोत्सव परिसरमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा राइनो स्पोर्टस् एकेडेकमीका प्रमित थापा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा सोमबार बिहान महोत्सव स्थलमा आयोजना गरिएको स्लो साइकल रेस थप यता

चितवन।उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरबाट कविता स्रष्टाहरुलाई थप यता

कावासोती।आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली सभा गरेको छ ।नेपाल पत्रकार महासंघ नवलपुरको थप यता

पोखरा । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज थप यता

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा थप यता

नवलपरासी ।पश्चिम नवलपरासीको सुनवलमा पिकअप र ट्रक एकआपसमा ठोक्किदा पिकअप चालकको मृत्यु भएको छ ।शुक्रबार बिहान करिब छ बजे सुनवल ४ अल्कत्रेडाँडामा भएको सवारी दुर्घटनामा परि भरतपुर महानगरपालिका १४ शिवनगर बस्ने वर्ष ५२ का थप यता

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी थप यता