आज:  २०८१ माघ ६, आईतबार | Sun, 19, Jan, 2025 Search
FLASH NEWS

चितवन।नारायणगढ मुग्लिन सडक खण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ।सडक खण्ड अन्तर्गतको तुइन खोलामा पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने थप यता

नवलपुर।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी, रुपन्देही र पाल्पा हुँदै जानुपर्ने अवस्था छ। सदरमुकाम कावासोतीलाई प्रदेश सदरमुकामसम्म जोड्ने सडक स्तरोन्नति नहुँदा सास्ती थप यता

नवलपुर । ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पोखरामा आज भएको प्रथम अधिवेशनले तुल बहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ थप यता

नवलपरासी। नवलपरासी पश्चिमको बर्दघाटबाट प्रहरीले ५४ बोरा चिनी बरामद गरेको छ ।झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले लुकाएर राखिएको २७ क्वीन्टल चिनी थप यता

काठमाडौं । नेपालको कर प्रणाली लाई नै छलेर एनसेल पुनः बिक्री भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरण, ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व विभागलाई जानकारी नदिई र आवश्यक पूर्व स्वीकृति समेत नलिई एनसेल बिक्री गरिएको हो थप यता

भरतपुर ।दुई दशकअघि गैँडाकोट नगरपालिका–९, थुम्सीलाई पाते ढिँडोले चिनायो । ढिँडो खान थुम्सी जाने क्रम सुरु भयो । राजमार्गका यात्रुमात्र नभई गैँडाकोट, नारायणगढ, भरतपुर र आसपासका क्षेत्रबाट ढिँडो खान थुम्सी पुग्नेको लर्को लाग्न थप यता

चितवन। पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थिल इच्छाकामना मन्दिर परिसरमा विभिन्न कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाको अवसर पारेर यही मङ्सिर १५ र १६ गते विभिन्न कार्यक्रम हुने भएको थप यता

काठमाडौं।सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका छोरा-छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने भएको छ ।हालसम्म योगदानकर्ता दम्पतीले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि थप यता

म्याग्दी ।उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको ४५बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएकोे छ।कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ थप यता

पोखरा । गण्डकी प्रदेश सरकार प्रदेश भित्रका बालबालिकाहरुको सवै प्रकारका अधिकारहरु सुनिश्चितताको लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२३, नोभेम्बर २० को अवसर पारी जागृति बाल तथा युवा सरोकार थप यता