आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

काठमाडौं । आज दिनभर लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त थप यता

रूपन्देही । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर थप यता

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति न्यूनिकरण गर्नका लागि रातिको समयमा सवारी साधन आवागमन पूर्णरुपमा बन्द गरिएको छ । साउन ९ गते बुधबार थप यता

काठमांडौ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन देशभर वर्षा हुने तर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अतिभारी तथा सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको जानकारी सहित सतर्क रहन सुझाव थप यता

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मंगलबार साँझ बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ स्थित ओदाले घाटमा पदमपुरका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेशको मृत्यु भएको हो । भारभा बसेर पढ्दै थप यता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायक (आइएसपी)लाई कारवाही गर्ने चेतावनी दिएको छ। बिहीबार सेवा रोकेका आइएसपीहरुलाई चेतावनी दिँदै प्राधिकरणले इन्टरनेट जस्तो अत्याआवश्यकीय सेवा थप यता

काठमाडौं – सरकारले यस बर्षको बर्खेखेतीका लागि ३० हजार टन युरिया मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई दिएको छ । नेपाल सरकारको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडले दुई महिनाअघि आह्वान गरेको ठेक्का भारतीय कम्पनी इण्डियन पोटास थप यता

काठमाडौं । नेपाल प्रहरीको एपमा आम सर्वसाधारणले आफ्नो सुरक्षाका लागि मोबाइलमा राख्नै पर्ने किसिमका सुविधा थप गरेको छ । विभिन्न किसिमका सूचना र सन्देशहरू सङ्कलन तथा सम्प्रेषण गर्न २४ असोज २०७६ मा सार्वजनिक भएको एपमा पछिल्लो थप यता

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ । शुक्रबार दिउँसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा थप यता

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभाग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम थप यता