आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् । कावासोती–१६ डण्डा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ क ४७०९ नं.को मिनिट्रकले पैदल यात्री थप यता

देवचुली । नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा वडा अध्यक्ष भुपराज पाठकले देवचुली नगर सभापतिमा उम्मेदवारी दिने भएका छन् । नेपाली थप यता

सृजना कंडेल, नवलपुर । नवलपरासी ( वर्दघाट सुस्ता पुर्व) नवलपुरका स्वास्थ्य बीमा आबद्ध आम बीमितले जिल्लाभित्रका सेवा प्रदायक अस्पतालमा औषधी लगायत अन्य सेवा सुविधा नपाएपछि जिल्लामा रहेका स्वास्थ्य बीमामा दर्ता सहयोगीहरुले थप यता

ज्ञानु पंगेनी, नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सुखी र समृद्ध गण्डकी प्रदेश निर्माण गर्नु नै प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । हरेक क्षेत्रको विकास गरि प्रदेशलाई समृद्ध थप यता

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् । मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला नवलपुर आएका उनले आफूलाई मुख्यमन्त्री बनाउन थप यता

देवचुली । नेपाली काङ्ग्रेस देवचुली नगर सभापतिमा डिल्लिराम कडरियाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। शनिबार नेपाली काङ्ग्रेस देवचुली-१२ वडा समितिले आयोजना गरेको क्रियाशील सदस्य र साधारण सदस्य बिचको अन्तरक्रिया थप यता

देवचुली । गण्डकी प्रदेशका मुख्यमन्त्री आज नवलपुरमा आउनुहुने भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले नवलपुरमा भ्रमण र विभिन्न ठाउँहरूमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ थप यता

राजु चापागाई श्रावण २, नवलपुर । नवलपरासी (वर्दघाट सुस्ता पुर्व) नवलपुरमा स्वास्थ्य बीमा गरेका सेवाग्राहीहरुले अझैसम्म बीमाबाट औषधि नपाएको गुनासो बढ्दै गएको छ । गत जेठ १ गतेबाट बीमाले समेटेका सबै औषधि उपचार पाउनुपर्ने भएता थप यता

देवचुली, २ साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि दिन ३ हजार ५ सय ८० जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका ८ वटा खोप केन्द्रमार्फत थप यता

राजु चापागाई, देवचुली । पुर्वी नवलपरासीको देवचुलीमा बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको भन्ने मुल नारासहित राष्ट्रिय युवा संघ देवचुली नगर कमिटीको आयोजनामा शनिबार थप यता