आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

कृशला सापकोटा, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा भवनको गत बर्ष उद्घाटन गर्ने भनिए तापनि कोरोना भाईरसका कारणले उद्घाटन गर्न नसकेपछि प्रशासनिक सेवा गत थप यता

दयाराम आचार्य, कावासोती । कोभिडको जोखिम कायम रहिरहदा माक्स प्रयोग गर्नेहरुको संख्या भने घट्दै गएको छ । माक्स नलगाउदा जोखिम झन बढेको भन्दै माक्स लगाउन उत्प्रेरित गर्ने उदेश्यले कावासोतीमा ‘तपाईंको माक्स खोई ?’ कार्यक्रम थप यता

कावासोती । अन्तर्राष्ट्रिय युवा दिवस २०७८ दिवसको अवसर पारेर ‘नगरको विकास र शुसासनमा युवा र युवाक्लबहरुको भुमिका विषय’ अन्तरक्रिया तथा बिचार गोष्ठी बुधबार कावासोतीमा भएको छ । नगर युवा संजाल कावासोतीको आयोजना तथा कावासोती थप यता

ज्ञानु पंगेनी,कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले धमाधम वडा कार्यालय निर्माण गरेको छ । नगरपालिकामा १७ वटा वडा छन् । जसमध्ये केही साविककै गाविस भवनमा सञ्चालन छन् । भने , केही भाडामा छन् । केही सामुदायिक भवनमा थप यता

ज्ञानु पंगेनी ,कावासोती। एक महिना अगि लगातार परेको वर्षाका कारण पूर्वी नवलपरासीको कावासोती स्थित केरुङ्गे खोलामा आएको बाढीले पुलमा क्षती पुर्‍यायो । तर, अझैसम्म पनि मर्मत् हुन नसक्दा जोखिम र त्रासैत्रासमा यात्रा गर्नुपरेको थप यता

दीपक भट्टराई/कावासाेती । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारकाे पहिलाे प्राथमिकता खाेप भएकाे बताएकाछन । कोरोना महामारीका कारण जनतालाई सहज रूपमा खाेप लगाउन प्रदेश सरकार लागि परेकाे बताउदै थप यता

कावासोती।अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शनिबार नवलपुरका युवा खेलाडी र युवा उद्यमीहरुलाई सम्मान गरिएको छ ।युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषद र रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर, जागृति बाल तथा युवा थप यता

तिर्थराज डुम्रे, नवलपुर । दुम्कीबास प्रहरीले आज बिहान ५० थान अवैध चिरान काठ सहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ को होङसी सिमेण्ट उद्योग जाने बाटोबाट प्रहरीले ना ३ च ६६०२ थप यता

नवलपुर । केटा साथीसँग लज सहितको होटलमा गएकी एक किशोरीको शंकास्पद मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ त्रिवेणीमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ की १७ बर्षीया बालिकाको शुक्रवार साँझ मृत्यु भएको हो थप यता

दयाराम आचार्य,कावासोती । कावासोती नगरपालिका वडा नम्बर ५ मा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । वडा नम्बर ५ को दश घरे टोलमा निर्माण गरिएको भवनको गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगरले थप यता