आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट थप यता

पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको थप यता

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो थप यता

पोखरा । उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका थप यता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी हो । अघिल्लो अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले ल्याएको थप यता

काठमाडौं । सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्यलाई नेपाली सेनाले आजको लागि स्थगित गरेको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि थप यता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यथास्थितिमै रुमल्लिन छूट र रहर नभएको बताएका छन्। सोमबार एक सन्देशमार्फत उनले नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्न थप यता

काठमाडौं । निर्वाचनका समयमा स्वतन्त्र भनिएका पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेश काउन्सिलले विशेष अपिल जारी गर्दै थप यता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैंडाकोटको थुम्सीमा बस र कार एकआपसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको थप यता

विश्वास लामिछाने, नवलपुर । चौधरी ग्रुप  (CG) अन्तर्गतको सिजी ब्रुअरी (नेपाल) प्रा.लि. ले नेपाली बजारमा नेपाल आइस पिल्स्नर क्राफ्ट बियर समेत उत्पादन गरी बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ थप यता