नवलपुर । १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै कावासोती नगरपालिकामा युवामैत्री स्थानीय शासन अवलम्बन गरी कार्य प्रारम्भ गर्ने गरी क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ ।असार २० देखि २२ गतेसम्म कावासोती नगरपालिकाका युवा तथा थप यता
राजु चापागाई, देवचुली । देवचुली नगरपालिकाले ट्याक्टरको जोताई प्रतिघण्टा २ हजार २ सय रुपैयाँ कायम गरेको छ । देवचुली नगरपालिकाको सभाहलमा गत असार ७ गते ट्याक्टर व्यवसायी संघका पदाधिकारी, किसान र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट थप यता
देवचुली । देवचुलीमा सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि, टोल विकास संस्था तथा सरोकारवालाहरुका लागि कोरोना, डेंगुलगायत सरुवा थप यता
नवलपुर। नेकपा एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चक्रव्यु तोड्न सफल भएको बताउनु भएको छ । नेता गुरुङले शनिबार कावासोतीमा नेकपा एमाले नवलपुरको चौथो बैठकलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले गत स्थानिय थप यता
नारायण शर्मा,नवलपुर । पूर्व–पश्चिम महेन्द्रराजमार्गको बुटवल–नारायणगढ खण्डमा खाल्डैखाल्डाको धराप बनेको छ । राजमार्गका ठूल्ठूला खाल्डा बेलैमा नपुर्दा वर्षात्को पानी जमेर यात्रा कष्टकर बनेको छ । राजमार्ग फराकिलो पार्ने थप यता
नवलपुर । नवलपुरको अरुणखोला-दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि अवरुद्ध बनेको सडकखण्ड सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय थप यता
नवलपुर । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा थप यता
ज्ञानु पंगेनी,कावासोती । अखिल नेपाल किसान महासंघ नवलपुरले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व ( नवलपुर ) मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ । सहायक प्रमुख जिल्ला थप यता
राजु चापागाई,देवचुली । नवलपुरको देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाको १० औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा थप यता
नवलपुर। नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख भिमलाल अधिकारले नगरपालिकाको ११ औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नु भएको नीति तथा थप यता