ज्ञानु पंगेनी,कावासोती । नेकपा एमालेकी केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धन विकासको बाधक बनेको बताउनुभएको छ । नवलपुरको कावासोतीमा नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले थप यता
देवचुली । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीलाई नगरपालिकामा स्वागत गरिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपाने र उप प्रमुख पार्वता तिवारीले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई खादा ओढाएर थप यता
काठमाडौं । खोटाङ हलेसीको केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८:१५ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई थप यता
देवचुली।देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र संघीय सांसद तथा उद्योगपति विनोद चौधरीबीच देवचुलीका विकासका सन्दर्भमा छलफल भएको छ । देवचुलीमा रहेको चौधरी उद्योगग्राममा नगरपालिका र उद्योगबीच समन्वयका विविध थप यता
नवलपुर । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो थप यता
डेढगाउँ ।बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. थप यता
नवलपुर । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय थप यता
देवचुली। नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छ्न । सोमबार कावासोती स्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा थप यता
चितवन। चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि पौडेललाई असार थप यता
राजु चापागाई,देवचुली । देवचुली नगरपालिकाले तीन जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको सम्मानजनक बिदाई तथा सम्मान थप यता