आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

सिन्धुली। तिनपाटन गाउँपालिका स्तरीय बाल भेला सम्पन्न भएको छ।तिनपाटन गाउँपालिकाको समन्वयमा पालिकास्तरीय बाल सन्जालको आयोजना तथा रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल भेला सम्पन्न थप यता

चितवन । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो थप यता

  डि आर क्षेत्री,नवलपुर।नेपाल बजार बिक्री प्रतिनिधि संघ(नाम्स) काे २३ ओैं स्थापना दिवशकाे अवसर आज देशैभरि विभिन्न कार्यक्रम गरिएकाे छ ।साेही अवसर पारेर नारायणी क्षेत्रिय समिति, चितवनले भरतपुर अस्पताल परिसरमा रहेकाे थप यता

काठमाडौँ। बाल अनुदान/बाल पोषण भत्ता विषयक नीतिगत अन्तरक्रिया कार्यक्रममा सहभागी राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले बालबालिकामा लगानी बढाउनु पर्ने विषयमा जोड दिनुभएको छ । सामाजिक सुरक्षाका विभिन्न दायराहरूमध्ये थप यता

काठमाडौं।मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको पनि थप तथ्य खुलेका छन् । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको थप यता

नवलपुर । पूर्व-पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी थप यता

चितवन।श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रबार शिलान्यास गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेका हुन् । भरतपुर थप यता

नवलपुर । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले थप यता

काठमाडौं ।नेपाल सरकारले आ. व. २०६६/०६७ बाट साविक कर्णालीमा ५ जिल्लाका सबै र देशभरका दलित परिवारका ५ वर्षभन्दा मुनिका बाल बालिकाको पोषण अबस्थामा सुधार ल्याउनको लागी प्रति बालबालिकालाई मासिक २ सय रुपैयाँ बाल पोषण वितरण गर्ने थप यता

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् । लामिछानेले ४२ हजार ९६२ को भारी मतान्तरको निकालेका हुन् । उनले कुल ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका थप यता