काठमाडौं । नेपाल प्रहरीको एपमा आम सर्वसाधारणले आफ्नो सुरक्षाका लागि मोबाइलमा राख्नै पर्ने किसिमका सुविधा थप गरेको छ । विभिन्न किसिमका सूचना र सन्देशहरू सङ्कलन तथा सम्प्रेषण गर्न २४ असोज २०७६ मा सार्वजनिक भएको एपमा पछिल्लो थप यता
हेटौंडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । सो बैठक प्रदेश सभा भवन हेटौंडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी थप यता
गोरखा । काठमाडौं पशुपती आर्यघाटमा बाबुको दाहसंस्कार सकेर घर (गोरखा) आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको मुग्लिन आईपुग्न लाग्दा त्रिशूली नदीमा खसेर दुर्घटना भयो। ट्याक्सी चितवनको इच्छाकामना थप यता
चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान थप यता
काठमाण्डौ । काठमाण्डौ बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजिकरण प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपती विनोद चौधरीमाथि पनि छानबिन भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । बुधबार सिआइबीका एसपी थप यता
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष २०८० काे उद्घाटन गरेका छन् । शुक्रबार नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा भरतपुर भ्रमण वर्ष ऐतिहासिक थप यता
चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र बरण्डाभार क्षेत्रको बीचमा पर्ने जैैविक कोरिडोरसमेत रहेको सो थप यता
चितवन।मनकामना माईका सात दिदीबहिनीमध्ये एक बहिनी भनेर चितवनको इच्छाकामनालाई चिनिन्छ । इच्छाकामना मन्दिर गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने पर्दछ । यस मन्दिरमा पूजाआजा गरे थप यता
चितवन।चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ। भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन्। अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन। भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न थप यता
चितवन।नारायणगढ मुग्लिन सडक खण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ।सडक खण्ड अन्तर्गतको तुइन खोलामा पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने थप यता