काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० थप यता
चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय महिलाको आज दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि थप यता
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा करिब १० प्रतिशत बढी हो । अघिल्लो अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले ल्याएको थप यता
काठमाडौं । सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्यलाई नेपाली सेनाले आजको लागि स्थगित गरेको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि थप यता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यथास्थितिमै रुमल्लिन छूट र रहर नभएको बताएका छन्। सोमबार एक सन्देशमार्फत उनले नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्न थप यता
चितवन । चितवनमा एक युवकको छुरा प्रहारबाट विभत्स हत्या भएको छ। भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो। भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ थप यता
काठमाडौं । निर्वाचनका समयमा स्वतन्त्र भनिएका पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेश काउन्सिलले विशेष अपिल जारी गर्दै थप यता
चितवन। रिड नेपालले चितवनको सौराहामा किशोरी राष्ट्रिय सम्मेलन गरेको छ । रिड नेपालको सूचना प्रविधिमा आधरित किशोरी सशक्तिकरण (टेक एज गल्स) ट्याग परियोजना अन्तर्गत शनिबारदेखि मंगलबार सम्म सौराहामा सम्मेलन गरिएको हो । चितवन, थप यता
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ थप यता
काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि थप यता