काठमाडौं ।दिनदिनै बढ्दै गईरहेको बालिका तथा किशोरीमाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार, एसिड आक्रमण, बाल विवाह, बालिकाहरूमाथि हुने विभेदप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले आफ्नो थप यता
चितवन।भरतपुर महानगरपालिका १० मा रहेको अरोमा कलेज मंगलबार दिनभर तनावग्रस्त रह्यो । विद्यालय परिसरमा ठूलो संख्याका नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ थिए । विद्यार्थीहरु कलेज पोसाकमै आन्दोलनरत थिए । ‘वि निड जस्टिस, पिडीतलाई थप यता
चितवन।नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक थप यता
काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक नेपाल चिन सिमाना केन्द्र बिन्दु बनाएर ५.९ म्यानिच्युड रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। अन्य विवरण आउन बाँकी.. थप यता
काठमाडौं। संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ। शंखमुलस्थित बागमति घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो। उनका छोराद्वय अनुराज जोशी र डा. पूर्णराज जोशीले जन्मकुण्डलीको थप यता
काठमाडौं । राजनितीक दलसँग बालबालिकाको अन्तरसंवाद सम्पन्न भएको छ । देशको सातै वटा प्रदेशका बालबालिकाको प्रतिनिधित्व रहेकाे बाल पैरवी परिषद्ले राजनीतिकदलहरूलाई सुझाव पत्रसमेत बुझाएको छ । संघिय राजाधानी काठमाण्डौमा थप यता
सिन्धुपाल्चोक।शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल थप यता
काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आज अन्त्येष्टि गरिँदैछ। शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ। कांग्रेस संसदीय दलको कार्यालयका अनुसार थप यता
काठमाडौं। सशस्त्र द्वन्द्वका क्रममा विद्यालय र बालबालिका हिंसाको मारमा परेपछि सुरु भएको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले २०औँ स्थापना दिवस मनाएको छ । राज्य र विद्रोही माओवादीले विद्यालय क्षेत्रलाई थप यता
भरतपुर।लायन्स क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम चितवनमा सम्पन्न भएको छ । लायन्स क्लब्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरको क्लष्टर चार अन्तर्गतका रिजन नम्बर १४ र १५ को मातहतका जोन २८, २९, ३० र ३१ मा पर्ने ११ वटा लायन्स तथा ३ वटा थप यता