आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

चितवन ।पर्यटन नगरी चितवनको सौराहामा सुविधाजनक होटल सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुञ्ज चोकमा होटल आइकावा सञ्चालनमा आएको हो ।करिब १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त होटलमा डिलक्स १८, सुपर थप यता

चितवन। पर्यटन नगरी चितवनको सौराहामा सुविधाजनक होटल आइकावा सञ्चालनमा आउने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै सौराहा बजारमा उक्त होटल सञ्चालनमा आउन लागेको हो । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुन्ज चोकमा थप यता

नवलपुर। विद्यार्थी नेता सागर न्यौपानेले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर इन्चार्ज समेत रहेका न्यौपानेले काठमाडौंमा थप यता

चितवन । मुग्लिन-नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न थप यता

भरतपुर । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । गत पुस ५ थप यता

भरतपुर । भरतपुर महानगरपालिकामा नि: शुल्क पशु सेवा शिविर सम्पन्न भएको छ । भरतपुर -४ लंकुमा बिहिबार एक दिने नि:शुल्क पशु सेवा शिविर सम्पन्न भएको हो ।भरतपुर छाडा पशु चौपाया आश्रममा नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ थप यता

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । मंगलबार दिउँसो थप यता

चितवन।लायन्स इन्टरनेशनलका संस्थापक अध्यक्ष मेल्भिन जोन्सको जन्मजयन्तीका अवसरमा ज्ञानमूलक पुस्तकहरु वितरण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले लायन्स इन्टरनेशनलका संस्थापक जोन्सको १४४ औँ जन्मजयन्तीको अवसर थप यता

चितवन। चितवन महोत्सव परिसरमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा राइनो स्पोर्टस् एकेडेकमीका प्रमित थापा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा सोमबार बिहान महोत्सव स्थलमा आयोजना गरिएको स्लो साइकल रेस थप यता

चितवन।उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरबाट कविता स्रष्टाहरुलाई थप यता