आज:  २०८२ बैशाख १०, बुधबार | Wed, 23, Apr, 2025 Search
FLASH NEWS

काठमाडौँ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग थप यता

चितवन । चितवनकाे सिमलताल बस दुर्घटनापछि बेपत्ता रहेका ६५ जनामध्ये १३ जनाकाे शव भेटिएकाे छ । शव भेटिएका १३ जनामध्ये आठ जनाकाे सनाखत भएकाे छ भने अन्यकाे सनाखतकाे प्रयास भइरहेकाे छ । खोजी कार्यको लागि आज देखी अत्याधुनिक थप यता

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार पदभार ग्रहणका क्रममा उनले सो कार्यदल बनाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे । गृह मन्त्रालयका सहसचिव छवि थप यता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा थप यता

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ थप यता

देवचुली । दियो जनसेवा क्लबले देवचुली ८ मा वृक्षारोपण गरेको छ । दियो जनसेवा क्लबको आयोजनामा शनिबार बिहान नमुना महिला सामुदायिक वनको चिफ्ले खोला भागरमा रहेको खाली जमिनमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो । दियो जनसेवा थप यता

नवलपुर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मंच ( मानव अधिकार एलाइन्स ) नवलपुरद्वारा मध्यबिन्दु नगरपालिकामा वृक्षारोपण गरिएको छ । मानव अधिकार एलाइन्सको २५ औं स्थापना दिवसको अवसरमा मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका बाटिका सरसफाइ गरिएको छ । कालिका माध्यमिक विद्यालय प्राङ्गणमा रहेको बाटिकाको जनप्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षकहरुको बृहत उपस्थितिमा सरसफाई गरिएको हो । कालिका थप यता

कास्की । पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर गयराति करिब ११ बजेरित पहिरोले थप यता

चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर थप यता