आज:  २०८२ बैशाख १०, बुधबार | Wed, 23, Apr, 2025 Search
FLASH NEWS

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् । कूल २६३ मत रहेकोमा प्रधानमन्त्री थप यता

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको थप यता

देवचुली । देवचुली नगरपालिका वडा न ५ को बन्दिपुर गाउँ उत्पादित भुुइँकटहर बजारमा आइसकेको छ । गाउँ यति बेला भुइँकटहरमय भएको छ । गाउँका पाखापखेरामा विगत भन्दा यो साल धेरै मात्रामा भुइँकटहरको उत्पादन भएको छ । उत्पादनमा वृद्धि भए थप यता

चितवन । विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर थप यता

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ। सशस्त्र प्रहरी बल नेपालका नुसार थप यता

ज्ञानु पंगेनी , कावासोती । अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ । इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु थप यता

कावासोती । नवलपुरको कावासोतीमा ढुंगा प्रहार गरि छोराले बाबुको हत्या गरेका छन् । आज बिहान ११ बजेतिरको समयमा कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले ४३ वर्षीय आफ्नै बुबा प्रेमबहादुर कुमालको हत्या गरेका हुन् । मृतक थप यता

नवलपुर । नवलपुरको मध्यबिन्दुमा सर्पदंशबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मध्यविन्दु – ६ भडारा बस्ने १४ वर्षका बालक आर्यन महतो रहेका छन् । गएराति नौ बजेतिर थप यता

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला थप यता

कावासोती। नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १२ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले आर्थिक वर्ष २०८०/०८१ को योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धि वार्षिक प्रगति विवरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा थप यता