आज:  २०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025 Search
FLASH NEWS

डि आर क्षेत्री, नवलपुर । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालकाे प्रथम महाधिवेशन भदौ ८ गते बुटवलमा हुने भएको छ । कार्यसमिति बैठकले महाधिवेशनका लागि संस्थाका अध्यक्ष सुर्य पराजुलीको संयोजकत्वमा ५० सदस्यीय मूल थप यता

दयाराम आचार्य, नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्ने खण्डमा भासिँएको सडक मर्मतका लागि यातायात संचालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन गरिएको थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर २ ले चौधरी ग्रुपलाई व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मा खर्च गरेको विवरण पेश गर्न पत्राचार गरेको छ । वडा अध्यक्ष शरदप्रसाद घिमिरेद्वारा साउन २७ गते हस्ताक्षरित पत्रमा १५ थप यता

देवचुली । देवचुली नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता जन थप यता

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ । युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन थप यता

देवचुली । देवचुली नगरपालिकामा अचार बनाउने तालिम सुरु गरिएको छ । सर्वोदय ( समावेशी अक्षर र अनुसन्धान ) संस्थाको आयोजनामा आइतबारदेखि भाद्र १ गतेसम्म देवचुली उद्योग वाणिज्य संघको सभाहलमा एक हप्ताको अचार बनाउने तालिमको सुरु थप यता

देवचुली । राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा देवचुली १० मा हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल र जागृति बाल क्लव नेपालको आयोजना, क्यान्नलानको सहयोग तथा कन्सोर्टियम नेपाल र पृथ्वी माध्यमिक थप यता

नवलपुर । कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यमिक विद्यालय र त्रिभुवन बाल माध्यमिक विद्यालयमा अध्ययन थप यता

बाग्लुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हालैका पहिरोमा परी ११ थप यता

ज्ञानु पंगेनी, नवलपुर । पश्चिम नवलपरासीको ऐतिहासिक भूमि नारायणी पारिको सुस्ता जोड्ने झोलुङ्गे पुल हेर्नका लागि भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । दुई महिना अघि मात्रै नारायणी माथि एक हजार ५७१ मिटर लम्बाइको झोलुङ्गे पुल थप यता