देवचुली । देवचुली नगरपालिकास्तरीय विद्यालय तहको प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारी शुक्रबार देवचुली नगरपालिकाको आयोजनामा आधारभूत तह (कक्षा १-५), आधारभूत तह (कक्षा ६-८) र थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका माविमा नेवार समुदायका विभिन्न नाचहरु प्रदर्शन गरिएको छ । शुक्रबार नेवा: देय दवु: देवचुली-९ विशालटारद्वारा विद्यालयको अनुरोधमा नेवार संस्कृतिसँग सम्बन्धित नाचहरु थप यता
देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार प्रगतिकला मन्दिर युवा क्लब `बी´ र मातृभुमि युवा क्लब बिष्णुनगर विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको थप यता
चितवन । चितवनमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लव अफ भरतपुरको संयुक्त आयोजनमा बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढमा महिनावारी थप यता
कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको प्राविधिक सहयोग र शुभ बायोमेडिकल कन्सर्न प्रालिको समन्वयमा भदौ १५ गते बिहान ७ थप यता
नवलपुर । कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। तीन वर्षअघि निर्माण थप यता
नवलपुर । पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफू मातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक थप यता
काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण थप यता
देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार फाराम खेलकुद विकास समिति र अभिषेक चर्च विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना थप यता
देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज नाईन `ए´ साइड अन्डर- २० फुटबल प्रतियोगितामा बिहीबार सेन ठकुरी ट्राभल्स रजहर विजयी भएको छ । धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको थप यता