देवचुली । देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । हाम्रो प्रयास फाउन्डेसनको आयोजना तथा देवचुली नगरपालिकाको सहयोगमा बिहीबार भीमसेन आदर्श माध्यमिक थप यता
नवलपुर । मध्यविन्दु वडा नं १ मा किशोरी अधिकार, बाल अधिकार र बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, मध्यविन्दु वडा नं १ को वडा कार्यालय र जिल्ला थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ थप यता
देवचुली । नवलपुरको देवचुली नगरपालिकामा ध्यान र योग साधना मार्फत "शिक्षा र पूर्णस्वाथ्यका लागि स्वजागरण" कार्यक्रम हुँदैछ ।जीवन विज्ञान प्रतिष्ठान नेपालसंगको सहकार्यमा देवचुली नगरपालिकाले स्वजागरण कार्यक्रम आयोजना गरेको थप यता
देवचुली । देवचुली ५ को सकला देवी माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । हाम्रो प्रयास फाउन्डेसनको आयोजना तथा देवचुली नगरपालिकाको सहयोगमा बुधबार सकलादेवी माध्यमिक विद्यालयका कक्षा ९ थप यता
नवलपुर । गैंडाकोट नगरपालिका-१० पितौंजीस्थित कोटीहोममा रहेको सिद्धिदात्री दुर्गा मन्दिर, गीता पाठशालामा आश्रित ३४ जना बटुकहरुका लागि खाटसहित ओछ्यान हस्तान्तरण गरिएको छ । करिब १ लाख ५ हजार रुपैयाँ बराबरको खाट, म्याट्रेस, थप यता
देवचुली । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा नवलपुरको अध्यक्ष खिमानन्द भुसाल सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला शाखाको पहिलो अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको भुसाल दोस्रो कार्यकालका लागि पुनः थप यता
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ। विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थप यता
मध्यबिन्दु । मध्यविन्दु नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कानुन सम्बन्धि सचेतना तथा अन्तरक्रिया सम्पन्न गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर र फुलबारी सामुदायिक पुस्तकालय तथा स्रोत थप यता
नवलपुर । यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् । जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै थप यता