आज:  २०८१ चैत्र १, शनिबार | Sat, 15, Mar, 2025 Search
FLASH NEWS

नवलपुर । सि. जि. इन्ड्रस्ट्रियल पार्क अन्तर्गतको सि. जि. ब्रुअरी नेपाल प्रा लि दुम्कौलीमा आज बिहान ८:३० बजे अचानक लागेको आगो ५ वटा दमकल प्रयोग गरी नियन्त्रणमा आएको छ । बियर उत्पादन भईरहेको बखतमा केही समय विद्युत आपुर्ती बन्द थप यता

नवलपुर । सि जि इन्ड्रस्ट्रियल पार्क अन्तर्गतको सि जि ब्रुअरी नेपाल प्रा लि दुम्कौलीमा आज बिहान ८:३० बजे अचानक आगोलागी भएको छ । आगो नियन्त्रण गर्न तीनवटा दमकल लागे पनि आगो नियन्त्रण हुन सकेको छैन । खाली कार्टुन राखेको गोदामबाट थप यता

काठमाडौं। बाल सहभागितामा काम गर्ने संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) को आयोजनामा राष्ट्रिय बालअधिकार नीति २०७८ को पहिलो मस्यौदा माथी सुझाव सम्बन्धी अन्तरक्रिया कार्यक्रम भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ । महिला, थप यता

कावासोती । चोरीका सामाग्री सहित जिल्ला प्रहरी कार्यालय नवलपुरले दुई जनालाई पक्राउ गरेको छ । कावासोतीका विभिन्न ५ वटा घर तथा पसलको चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो । सुनका थप यता

काठमाडौं । कोरोना भाईरस संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक संयोजक उज्ज्वल थापाको ४४ वर्षको उमेरमा आज मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । कोभिड-१९ संक्रमणसँगै गम्भीर थप यता

नवलपुर । महामन्त्री कोईरालाको व्यक्तिगत खर्चमा नवलपुरमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार जिल्लाको गैंडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , थप यता

बिबेक भण्डारी, देवचुली । देवचुली नगरपालिका वडा नम्बर २ ले ल्याएको उज्यालो वडा अभियान लामो समय टिक्नै सकेन । केहि महिना अघि वडाले नगरपालिकाको बजेटमा उज्यालो वडा बनाउने उद्देश्यले वडाका हरेक टोलमा पोल बत्ति जडान गरेको थियो थप यता

डण्डापानी न्यौपाने,कावासोती । जब जब महामारी वा केही विपत्ति हरु आउँछ, तब युवाहरुको अभियान र उनीहरूको कामको प्रंशसा योग्य हुने गरेको छ । पिठौली विपद व्यवस्थापन युवा अभियान र नगर युवा संजाल कावासोतीसंगको साझेदारीमा कावासोती १२ थप यता

सरकारी पैसामा खाजा खाएको भन्दै फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्। ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार थप यता

राष्ट्रिय महिला आयोगले आज मिति २०७८ जेठ १६ गते तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको उपलक्ष्यमा “स्थानीय तहका न्यायिक समिति तथा महिला पदाधिकारीहरूबीच लैङ्गिक हिंसा न्यूनीकरणका असल अभ्यास” सम्बन्धमा भर्चुअल माध्यमबाट थप यता